ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सामुदायिकतर्फका सर्वोत्कृष्ट छात्रछात्रालाई सम्मान

by चितवन पोष्ट
२०७१ श्रावण १, बिहीबार ०४:०९ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । लायन्स क्लब अफ चितवन राइनोसिटीले २०७० सालको प्रवेशिका परीक्षामा चितवन जिल्लामा रहेका सामुदायिक विद्यालयहरुमध्येबाट सर्वोत्कृष्ट हुन सफल छात्रछात्रालाई मंगलबार रत्ननगरमा सम्मान गरेको छ ।
वीरेन्द्र आदर्श उच्च माविका छात्र जनक गौतमले ७२० अंक अर्थात् ९० प्रतिशत ल्याई जिल्ला सर्वप्रथम र लक्ष्मी उच्च माविकी छात्रा शिक्षा पाण्डेले ७११ अंक अर्थात् ८८.८७ प्रतिशत अंक ल्याई छात्रातर्फ जिल्ला सर्वप्रथम हुन सफल भएकोमा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा उनीहरुलाई प्रशंसा पत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य प्रमुखअतिथि रहनुभएको कार्यक्रममा कार्यक्रम संयोजक शिबु क्षेत्री, इकोब्सका अध्यक्ष डिल्लीराम पोखरेल, प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरूङ, नेपाल उच्च माविका प्राचार्य गोपाल शर्मा आचार्य, वीरेन्द्र आदर्श उच्च माविका प्रधानाध्यापक केशवमणि सिग्देल, लक्ष्मी उच्च माविका प्रधानाध्यापक नारायण चालिसे, उद्योग वाणिज्य संघ रत्ननगरका महासचिव देवेन्द्रकुमार श्रेष्ठ, लायन रामकुमार तिवारीलगायतले बोलेका थिए । लायन्स क्लब अफ चितवनका अध्यक्ष राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Posts

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

Discussion about this post

अन‌ि यो पनि

विद्यालयलाई युथ क्लबको सहयोग
प्रमुख समाचार

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

चितवन, ९ माघ । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु...

Read more
साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघ्यो

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In