ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

समृद्धि [कविता]

–भविलाल घिमिरे

by केशव भट्टराई
२०७७ फाल्गुन २२, शनिबार ०८:४२ गते
in साहित्य
0
Chitwan Post
1
SHARES
Share on FacebookShare on Twitter

देखेर मात्र हुन्न आँखाले
देख्नै प¥यो विवेक ज्ञानले
यसरी गरेको कर्म राम्रो हुने
बिनाज्ञानको कर्म धर्मराउने

देशको खाँचो बुझिदिने हुनुपर्छ शिक्षा
यति नबुझेपछि माग्नुपर्छ भिक्षा
समृद्धिको आधार शिक्षा नै त हो नि
पछुवा राजनीति पछि पर्ने हो नि

सामाजिक अनुभव जब तान्न सकिन्छ
तब समृद्धिमा धकेल्न पनि त सकिन्छ
विद्यार्थीले कमाएर शुल्क तिर्न पर्छ
स्वावलम्बी सुरू यसै गरी त हुन्छ

शिक्षामा लगानी चौतर्फी विकास हो नि
गुणस्तरका शिक्षक भए गुणी ज्ञान मिल्नी
बिजुली निकाली बेच्ने भनिएको त हुन्छ
यसैले उत्पादन गरी बेच्यो समृद्धि हुन्छ

प्रविधि ल्याई विकास गर्ने भनिएको हुन्छ
पुस्तापुस्तालाई रहने कर्मले समृद्धि हुन्छ
घाम, पानी, हावा सदा निःशुल्क छँदै छ नि
यिनैको सहयोगले समृद्धि बढ्ने हो नि

वनस्पति प्राणी सदा थिए र रहून् पनि
यिनैको सुधारले नै समृद्धि हुने हो नि
पृथ्वी, प्रकÞृति, जनताको हितमा परराष्ट्रनीति
मगन्ते छेरूवा गुटले ल्याउँदैन समृद्धि

छिमेकीसँग पत्यार सम्बन्ध बढिरहेको छैन
सूक्ष्म व्यवस्थापन अर्काकोले समृद्धि हुँदैन
संस्कार आविष्कार सँगसँगै लानुपर्छ
शिक्षा यस्तो भए समृद्धि मामा पुगिन्छ

 

Related Posts

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

ईश्वर हरेक समस्याको समाधान  [ती दिनहरु]

ईश्वर हरेक समस्याको समाधान [ती दिनहरु]

नेपाली लोकछन्द : विगत र वर्तमान

नेपाली लोकछन्द : विगत र वर्तमान

Discussion about this post

अन‌ि यो पनि

स्वाब जाँच्दाजाँच्दै डाक्टर नै सङ्क्रमित
प्रमुख समाचार

नेपालमा कोरोना : ८४३ मा सङ्क्रमण, २२६ निको

काठमाडौं ४ वैशाख । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ...

Read more
प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपालसामु १३७ रनको लक्ष्य

बैंकिङ कसुर मुद्दामा फरार अकौलिया चितवनबाट पक्राउ

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

क्लव फुटको उपचारबारे अभिमुखीकरण

क्लव फुटको उपचारबारे अभिमुखीकरण

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

उपन्यास ‘काँचो कागज’को गृह विमोचन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In