ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

चितवनबाट पाँचजना केन्द्रीय कमिटीमा

by चितवन पोष्ट
२०७१ श्रावण १, बिहीबार ०३:५७ गते
in राजनीति, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । दुई पदाधिकारीमा उम्मेद्वारी दिएका चितवनका एमाले नेताहरु पराजित भएका छन् । महासचिव पदमा उम्मेद्वारी दिएका चितवनका एमाले नेता सुरेन्द्र पाण्डे महासचिव पदमा पराजित हुनुभएको छ । त्यस्तै अर्का नेता केशवलाल श्रेष्ठ सचिव पदमा पराजित हुनुभएको छ ।
ओली पक्षका श्रेष्ठको जम्मा ९२२ मत आएको छ । चुनिनका लागि कम्तीमा पनि १ हजार २९ मत आवश्यक थियो ।
नेपाल प्यानलबाट उम्मेद्वारी दिएका पाण्डे ओली प्यानलबाट उम्मेद्वारी दिएका महासचिव ईश्वर पोखरेलभन्दा जम्मा ६ मतले मात्र पछि पर्नुभएको हो । पोखरेलको १ हजार ३६ र पाण्डेको १ हजार ३० मत आएको छ । महासचिवमा पराजित भएपनि केन्द्रीय सदस्यमा भने १ हजार ९४ मत ल्याएर पाण्डे विजयी हुनुभएको छ ।
त्यस्तै केन्द्रीय सदस्यमा भने काशिनाथ अधिकारी, कृष्ण खनाल र सीता पौडेल विजयी भएका छन् । देवी ज्ञवाली, विजय सुवेदी, दावादोर्जे लामा पराजित हुनुभएको छ ।
भूगोलतर्फ नारायणी अञ्चलबाट उठेका चितवनका विजय सुवेदी विरोध खतिवडासँग पराजित हुनुभएको छ । सुवेदी ओली र खतिवडा नेपाल पक्षका हुन् । त्यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा उठेका कृष्ण खनालले चुनाव जित्नुभएको छ । महिलातर्फ ओली प्यानलबाट चितवनकी सीता पौडेल केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । जनजातिको वैकल्पिकमा ओली पक्षबाट दावादोर्जे लामा रहनुभएकोमा उहाँ पराजित हुनुभएको छ ।
ओली पक्षबाट काशीनाथ अधिकारी पूर्ण केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । अधिकारीले कुल १ हजार ९ मत ल्याउनुभएको छ । ओली प्यानलबाटै केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका देवीप्रसाद ज्ञवाली पराजित हुनुभएको छ ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In