भरतपुर । गुञ्जनगर र शारदानगरका युवाहरुको भेलाले चित्रवन नगर खेलकुद विकास समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा विजय घले, उपाध्यक्षमा रामचन्द्र विक, विक्रम गुरूङ, रविन्द्र प्रजापति रहेका छन् । त्यसैगरी सचिवमा टिएम गुरूङ, कोषाध्यक्षमा मेनुका गुरूङ, सहसचिवमा सोहन गुरूङ रहेका छन् ।
सदस्यहरुमा लालबहादुर तामाङ, राजु भट्ट लम्साल, गोपाल गुरूङ, मिलन गुरूङ, पुर्णबहादुर गुरूङ, विजय पन्त, अशोक महतो र मानसिंह घर्ती रहेका छन् ।
Discussion about this post