चितवन । माडीको सोमेश्वर सामुदायिक वनभित्र जंगली निलगाईको आक्रमणबाट माडी नगरपालिका–६ स्याउलीबासका एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ५ जनाको समूहमा कुचो काट्न वनको भित्री भागमा पुगेका करिब ५० वर्षका वीरबहादुर तामाङको मृत्यु भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्हरीले जनाएको छ ।
Discussion about this post