ADVERTISEMENT
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३ माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कर्मचारीहरु अख्तियारको फन्दामा

by चितवन पोष्ट
२०७१ असार ३१, मंगलवार १२:२५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । मध्यमाञ्चल सिंचाइ डिभिजन कार्यालय भरतपुरमा सोमबार अख्तियारले छापा मारेको छ । छापा मार्नेक्रममा अख्तियारले तीनजना इन्जिनियर र कार्यालयका लेखा अधिकृतलाई रकमसहित नियन्त्रणमा लिएको छ ।
सुराकीको आधारमा कार्यालय पुगेको टोलीले उनीहरुको साथबाट पाँच लाख २१ हजार रुपैयाँ बरामद गरेको छ । काठमाडौंको प्रगति निर्माण सेवा कम्पनीसँग टेण्डर स्वीकृतका लागि उनीहरुले घुस मागेका थिए ।
निर्माण व्यवसायीसँग घुस माग्दै आएका उनीहरुलाई व्यवसायीले घुस दिएका थिएनन् । घुस मागेर हैरानै बनाएपछि व्यवसायीले अख्तियारमा गुनासो गरेका थिए । इन्जिनियरहरु मधुप्रसाद अधिकारी, रामभद्र पण्डित, चक्रपाणी लामिछाने र कार्यालयका लेखा अधिकृत ऋषिभक्त तिमिल्सीना घुस लिदाँलिदै पक्राउ परेका हुन् ।
अख्तियारमा उजुरी दिएका निर्माण व्यवसायीले कर्मचारीलाई दिएको सबै रकमको फोटोकपी गरेर राखेका थिए । तिनै प्रमाणको आधारमा सोमबार अधिकारीसँग एक लाख ५० हजार र साथमा दुई लाख २८ हजारको बिटा, पण्डितसँग २३ हजारको बिटा, लामिछानेसँग एक लाखको बिटा बरामद गरेको हो । उनीहरुले लेखा अधिकृत तिमिल्सीनाको साथबाट भने जम्मा २० हजार वरामद गरेका छन् ।
नोटको फोटोकपीसँगै उजुरीकर्ताले घुस लेनदेनमा भएको अडियो कुराकानी प्रमाणको रुपमा अख्तियारलाई बुझाएका छन् ।

Related Posts

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

Discussion about this post

अन‌ि यो पनि

बालसमयका विविध अनुभूति (ती दिनहरु)
साहित्य

बालसमयका विविध अनुभूति (ती दिनहरु)

हाम्रो गाउँको उत्तरतर्फ नारायणी नदीको किनारछेवैमा सिमरा नामको रमाइलो गाउँ थियो । त्यहाँ लगभग नै थारु सम्प्रदायको बसोबास थियो ।...

Read more
मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Chitwan Post

नारायणगढ लेडिज जेसीजद्वारा न्यानो कपडा वितरण

Chitwan Post

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

Chitwan Post

देवचुलीमा चालू आर्थिक वर्षमा ३९ मुद्दा दर्ता

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In