ADVERTISEMENT
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२९ चैत्र २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक

by गोविन्द अर्याल
२०७७ फाल्गुन १५, शनिबार १७:५४ गते
in कला
0
विनोदको ‘कसम तिमी बाहेक’ सार्वजनिक
3
SHARES
Share on FacebookShare on Twitter

चितवन १५ फागुन । भरतपुर ३ बाह्रघरेका विनोद तामाङको पहिलो गीत ‘कसम तिमी बाहेक’ बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। १० वर्ष दक्षिण कोरिया बसेर नेपाल फर्केका गायक तामाङले अहिलेका चर्चित गायिका मेलिना राईसँग उक्त गीत गाएका हुन्। तामङकै शब्द संगीत र तेजेन्द्र गुरूङको संगीत संयोजनमा तयार भएको गीतको भिडियोमा जुना सुन्दास र देव आरएनले अभिनय गरेका छन्। विनोदले ओएसआर डिजिटलको युट्यब च्यानलमार्फत उक्त गीत शनिबार सार्वजनिक गरेका हुन्।

सानैबाट गीत संगीतमा रहर भए पनि आर्थिक अभावका कारण गीत रेकर्ड गर्नबाट बञ्चित भएका तामाङले आगामी सांगितिक यात्रा भने कसम तिमी बाहेकबाट आउने प्रतिक्रियामा भर पर्ने बताएका छन्। शनिबार नारायणगढमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘नेपालमै हुँदा रहर भएर पनि रेकर्ड गर्न सकिएन, विदेश गएपछि बल्ल वातावरण बन्यो र यसवर्ष गीत रेकर्ड गरेँ।’ पहिलो गीतमा स्वर, शब्द र संगीत नै आफैँले गरेका छन्। यही गीत आफ्नो लागि परीक्षा हुने उनको भनाइ छ। ‘आशा छ, सबैले मन पराउनुहुनेछ,’ उनले भने।

Related Posts

‘मन पराए तिमीलाई’ सार्वजनिक

‘मन पराए तिमीलाई’ सार्वजनिक

‘के लेखुँ शब्दमा’ भिडियो गीत सार्वजनिक

‘के लेखुँ शब्दमा’ भिडियो गीत सार्वजनिक

दृष्टिविहीनहरुको गायन प्रतियोगिता सौराहामा

दृष्टिविहीनहरुको गायन प्रतियोगिता सौराहामा

Discussion about this post

अन‌ि यो पनि

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया
समाज

बालश्रम न्यूनीकरणबारे आमा समूहसँग अन्तक्र्रिया

रत्ननगर । रत्ननगरमा सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत आइतबार वडा नं १३ का आमा समूहका प्रतिनिधिहरुसँग अन्तक्र्रिया कार्यक्रम गरिएको छ ।...

Read more
देशभर १४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

चितवनमा दुई दिनमा १० जना संक्रमित

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना भाइरस : सुदूरपश्चिम प्रदेश उच्च जोखिममा

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व : वरिष्ठ नेता पौडेल

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

अबको निर्वाचनमा कांग्रेसको दुई तिहाइ : महामन्त्री कोइराला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In