ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कठार गाविस पनि साक्षर

by चितवन पोष्ट
२०७१ असार २९, आईतवार १०:२२ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कठार । पूर्वी चितवनको कठार गाविसलाई पनि साक्षर गाविस घोषणा गरिएको छ । योसँगै जिल्लामा साक्षर घोषणा हुने गाविसको सख्या २० पुगेको छ । यसअघि पछिल्लो पटक पिप्ले गाविस साक्षर घोषणा भएको थियो ।
कठार गाविसको जीवनपुर निमाविमा आयोजित एक कार्यक्रमबीच गाविसमा रहेका दुई हजार ३०५ जना निरक्षरमध्ये दुई हजार २८४ जनालाई साक्षर बनाएपछि गाविसलाई साक्षर घोषणा गरिएको हो । अब गाविसमा २१ जना मात्रै निरक्षर रहेको साक्षर कक्षा सञ्चालनको जिम्मा पाएको कठार सामुदायिक अध्ययन केन्द्रका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक बलराम बर्देवाले जानकारी दिनुभयो ।
कठार गाविसमा ११ हजार ३१९ जनसंख्या छ । ९० वटा कक्षा सञ्चालन गरिएको थियो । कार्यक्रममा अध्ययन केन्द्रका अध्यक्ष बर्देवाले साक्षरता कक्षाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले साक्षर गाविस घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै बाँकी रहेका निरक्षरको पहिचान गरी उनीहरुलाई पनि साक्षर बनाउन आगामी दिनमा कक्षा सञ्चालन गर्दै लैजाने बताउनुभयो । त्यसका लागि बजेट नआउने हुँदा स्थानीय सरोकारवालाहरुले नै सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
अध्ययन केन्द्रका अध्यक्ष यमबहादुर ढुङ्गानाको अध्यक्षतमा भएको घोषणा कार्यक्रममा विभिन्न राजनीतिक दलका पार्टी प्रमुख एवम् प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Related Posts

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

मछेडीखोलामा बस ठोक्किँदा १० जना घाइते

Discussion about this post

अन‌ि यो पनि

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री
स्वास्थ्य

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दैछ : स्वास्थ्यमन्त्री

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्त्वपूर्ण...

Read more
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

लाइटर पड्कदा आगलागी : दस लाखको क्षति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौं : प्रधानमन्त्री ओली

कामना सेवा विकास बैंकको डस्टविन वितरण

कामना सेवा विकास बैंकको डस्टविन वितरण

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In