ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

देवघाटको एक घरमा आगलागी

by केशव भट्टराई
२०७७ फाल्गुन १०, सोमबार २०:२६ गते
in समाज
0
देवघाटको एक घरमा आगलागी
28
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । तनहुँको देवघाट गाउँपालिका वडा नं १ बसेनीटारस्थित एक घरमा आगलागी भएको छ । स्थानीय मंगलसिंह भुजेलको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

ढुंगाको पर्खाल र खरको छानो भएको करिब दुई लाख बराबरको घर जलेर पुर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्जवलराज चिलवालले जानकारी दिए । करिब एक लाख ३५ हजार रुपैयाँ बराबरको खाद्यान्न, भाँडाकुडा र नगद पैसा जलेर नष्ट भएको उनले बताए । घरको छानाबाट आगलागी सुरु भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

बालबालिकाहरुले लाइटर खेलाउँदा झुक्किएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दिउँसो करिब साढे ३ बजे लागेको आगो निभाउन स्थानीयहरुले एक घण्टासम्म प्रयास गर्दापनि सफल नभएको स्थानीय आशिक रानाले बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा, रोटरी क्लब अफ नारायणगढका प्रतिनिधि र स्थानीयहरुले आगो निभाउन प्रयास गरेका थिए । आर्थिक अवस्था कमजोर रहेका भुजेलको एक श्रीमती, दुई छोरी, एक छोरा र एक आमा रहेकी छन् ।

Related Posts

फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

Discussion about this post

अन‌ि यो पनि

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा
प्रमुख समाचार

प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा

काठमाडौँ, २२ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका...

Read more
फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In