ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी

by केशव भट्टराई
२०७७ फाल्गुन १०, सोमबार ११:४९ गते
in साहित्य
0
सबै नेपाली नागरिकलाई खोप : मन्त्री त्रिपाठी
4
SHARES
Share on FacebookShare on Twitter

नवलपरासी । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सबै नेपाली नागरिकलाई निःशुल्क कोरोनाविरूद्धको खोप उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–९, भुताहामा पञ्चनगर स्वास्थ्यचौकीको आइतबार शिलान्यास गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले आफ्नो पहिलो प्राथमिकता सबै नेपाली नागरिकलाई निःशुल्क कोभिड–१९ विरूद्धको खोप उपलब्ध गराउनु रहेको बताए । उनले सबै नागरिकलाई आफ्नो पालोमा खोप लगाउन आग्रह पनि गरे । उनले सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माणमा पूर्णता दिन सरकार लागिपरेको बताए ।

नेकपा एमालेको सूर्य चुनाव चिन्ह लिएर निर्वाचन जितेको भए पनि स्वतन्त्र राजनीतिक समूहको नाममा स्वतन्त्र बसेका त्रिपाठीले पछिल्लो राजनीतिक घटनाक्रम रोचक मोडमा पुगेको भन्दै दलहरुलाई आन्दोलन नगरी सर्वोच्च अदालतको आदेश पर्खन आग्रहसमेत गरे ।

कार्यक्रममा सभासद् विक्रम खनाल, बर्दघाट नगरपालिकाकी नगर उपप्रमुख मायादेवी पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याय, नेकपा बर्दघाट नगर इन्चार्ज रूद्रप्रकाश उपाध्याय, नेपाली कांग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, मदन–आश्रित प्रतिष्ठानका अध्यक्ष यज्ञप्रसाद खनाललगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ भरतपुरको सहयोगमा निर्माण सुरू गरिएको स्वास्थ्यचौकी १५ महिनाभित्र निर्माण गर्ने गरी ३ करोड ३० लाख ५५ हजारको लागतमा निर्माण सुरू गरिएको हो ।

बर्दघाट वार्ड नंं–९ का वार्ड अध्यक्ष एवं पञ्चनगर स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षतामा शिलान्यास कार्यक्रम भएको थियो ।

Related Posts

साहित्य पुरस्कार डा नवराज लम्साललाई

साहित्य पुरस्कार डा नवराज लम्साललाई

Chitwan Post

समृद्धि [कविता]

Chitwan Post

फूल [लघु कथा]

Discussion about this post

अन‌ि यो पनि

फर्निचर उद्योगमा आगलागी
समाज

फर्निचर उद्योगमा आगलागी

धनगढी २२ फागुन । धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर...

Read more
Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In