ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आर्थिक अभावका कारण उपचारमा समस्या, सहयाेग गरिदिन अपिल

by गोविन्द अर्याल
२०७७ फाल्गुन ८, शनिबार ११:२५ गते
in समाज, स्वास्थ्य
0
आर्थिक अभावका कारण उपचारमा समस्या, सहयाेग गरिदिन अपिल

भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत गोरखा अजिरकोटकी संगीता गुरूङ

124
SHARES
Share on FacebookShare on Twitter

चितवन ८ फागुन । गाेरखाकाे अजिरकोट गाउँपालिका वडा नं.४ सिम्जुङ, बाँझेगाउँकी संगीता गुरुङको उपचारमा सहयाेग गरिदिन परिवारले आग्रह गरेकाे छ। रक्त क्यान्सरकाे समस्याका कारण हाल भरतपुरकाे बीपी काेइराला मेमाेरियल क्यान्सर अस्पतालमा उपचाररत गुरुङकाे घरकाे आर्थिक अवस्था कमजाेर भएकाेले सार्वजनिकरुपमा सहयाेग गरिदिन अपिल गरेकाे हाे। केही महिनायता बिरामी भई उपचार गराउँदै आए पनि अबकाे उपचार खर्च जुटाउन नसक्दा थप समस्या भएको संगीताका ससुरा सन्तबहादुर गुरुङले बताए।

बिरामीको उपचार गर्च जुटाउन श्री भूमे जनकल्याण समाजले पनि अभियान थालेको छ। ‘संगीता गुरुङ उपचार सहयोग अभियान’मा सहभागी भई मानवीय कार्यमा लाग्न समाजका अध्यक्ष धनबहादुर गुरुङले बताए। संगीताकाे काखमा करिब दुई वर्षकी छाेरी पनि छिन्। श्रीमान् वैदेशिक राेजगारमा खाडी गएका छन्। तर खाडीको कमाइले उपचार सम्भव नभएपछि सार्वजनिकरुपमै सहयोगकाे अपिल गरिएकाे समाजका अध्यक्ष गुरुङले बताए।

सहयोग गर्न चाहने मनकारी व्यक्तिहरुले भूमे जनकल्याण समाजका अध्यक्ष धनबहादुर गुरुङ, (९८४१७५७२६१) सचिव सुशील दवाडी (९८५११८२३८५) र सह-काेषाध्यक्ष राजेन्द्र दवाडी (९८४१५०३०९५)लाई प्रत्यक्ष सम्पर्क गरी समन्वय गर्न सकिनेछ। बिरामीलाई सीधै सहयाेग गर्न चाहनेहरुले संगीता गुरुङकाे नाममा रहेकाे राष्ट्रिय बाणिज्य बैंक भच्चेक शाखा गोरखामा रहेकाे खाता नं. ३२४०१००००४७१८०१० मा पठाउन सकिनेछ।

Related Posts

फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

Discussion about this post

अन‌ि यो पनि

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा
प्रमुख समाचार

प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा

काठमाडौँ, २२ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका...

Read more
फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In