ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खाद्य अनुगमन र भावि योजनाबारे छलफल

by चितवन पोष्ट
२०७१ असार १६, सोमबार १०:४३ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जिल्लामा एक वर्षको अवधिमा गरिएका खाद्य अनुगमनको विषय र भावि योजनाबारे आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल भएको छ ।
छलफलका क्रममा सहभागीहरुले बजार अनुगमन प्रभावकारी हुन नसकेको गुनासो व्यक्त गरे । खाद्य निरीक्षण एकाइले एक वर्षको अवधिमा ६५ पटक अनुगमन गरेको जनाएको छ । जसमा ६६६ वटा पसल रहेका छन् । सबैभन्दा बढी किराना पसल २८०, होटल मिठाई १८५ वटा अनुगमन भएको छ ।
अन्य पसलहरुमा दूध डेरी ८, उद्योग २३, मासु पसल ४०, फलफूल २४, औषधि पसल ४९, सुनचाँदी पसल ८, पेट्रोल २१ र अस्पताल २८ वटा अनुगमन गरिएको खाद्य संरक्षण अधिकृत विष्णु पौडेलले बताउनुभयो । खाद्यसँग सम्बन्धित विषयमा कुल ४६ मुद्दा चलाइएकोमा आधाजसो फैसला भइसकेको पौडेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले उपभोक्ता आफँै सजग हुनुपर्नेमा जोड दिनुभयो । के खाँदा कति फाइदा वा बेफाइदा हुन्छ भन्नेबारे उपभोक्ता जागरुक हुनु जरुरी रहेको उहाँको भनाइ छ ।
कार्यक्रममा होटल, दाना, किराना, एग्रोभेट संचालकहरु र उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उपस्थित व्यक्तिहरुले फलफूल, तरकारीमा अत्यधिक विषादी प्रयोग हुने गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैडाको आयोजनामा भएको थियो ।

Related Posts

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

३८ जना विद्यार्थीहरुले पाए सुइटर र शैक्षिक सामग्री

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In