ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

दाहाल र धामीबीच फाइनलमा प्रतिस्पर्धा हुँदै

by केशव भट्टराई
२०७७ फाल्गुन २, आईतवार ११:५४ गते
in खेलकुद
0
बलात्कारी र हत्यारालाई खबरदारी !
7
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा एपिएफ क्लबका प्रिन्स दाहाल र एपिएफ क्लबकै दिपेश धामीबीच प्रतिस्पर्धा हुने भएको छ ।
विश्व वरियतामा तेस्रो नम्बरका खेलाडी दाहालले मेन्स सिङ्गलतर्फ भोजपुरका विकास श्रेष्ठलाई हराउँदै फाइनलमा पुगेका हुन् । दाहालले श्रेष्ठलाई २१–१२ र २१–१४ को सेटमा पराजित गरेका थिए । एपिएफ क्लबकै दिपेश धामीले त्रिभुवन आर्मीका नवीन श्रेष्ठलाई पराजित गरेका हुन् ।
शनिबार भएको सेमिफाइनलमा धामीले श्रेष्ठलाई २१–१९ र २१–१९ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै, वुमन्स सिङ्गलतर्फ एपीएफकी जेसिका गुरूङले त्रिभुवन आर्मीकी आयुष्मा राईलाई २१–१७ र २१–१५ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी छिन् । वुमन्स सिङ्गलतर्फको अर्को खेलमा त्रिभुवन आर्मीकी रसिला महर्जनले त्रिभुवन आर्मीकै अमिता गिरीलाई २१–१३ र २१–१७ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी छन् ।
फाइनलमा त्रिभुवन आर्मीकी रसिला महर्जनले एपीएफकी जेसिका गुरूङको सामना गर्नेछिन् । त्यसैगरी, गल्र्स अण्डर १७ मा पनि आर्मीकै रसिला महर्जन फाइनल प्रवेश गरेकी हुन् । महर्जनले पाल्पाकी दिया शाक्यलाई २१–२ र २१–५ को सेटमा हराउँदै फाइलनमा प्रवेश गरेकी हुन् । गल्र्स अण्डर १७ को अर्को सेमिफाइनल खेलमा कैलालीकी प्राथना देउवा फाइनलमा प्रवेश गरेकी छन् ।
देउवाले मोरङकी रोज पाण्डेलाई २१–१२ र २१–१२ को सेटमा हराउँदै फाइनल प्रवेश गरेकी हुन् । प्रतियोगितामा ब्याइज अण्डर १७ मा त्रिभुवन आर्मीका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बम फाइनल प्रवेश गरेका छन् ।

Related Posts

मैत्रीपूर्ण फुटसलमा चिकित्सक विजयी

मैत्रीपूर्ण फुटसलमा चिकित्सक विजयी

Chitwan Post

देवचुलीमा घडियाल कप फुटबल हुने

Chitwan Post

हेटौँडा नगर कप भलिबल सुरू

Discussion about this post

अन‌ि यो पनि

फर्निचर उद्योगमा आगलागी
समाज

फर्निचर उद्योगमा आगलागी

धनगढी २२ फागुन । धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर...

Read more
Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

आइतबार ‘कोभिसिल्ड’ लगाउँदै प्रधानमन्त्री ओली

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In