ADVERTISEMENT
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२२ फाल्गुन २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘सरसर्ती संसार’ र ‘देश देशावर’माथि चर्चा

by केशव भट्टराई
२०७७ फाल्गुन १, शनिबार १०:५८ गते
in साहित्य
0
बलात्कारी र हत्यारालाई खबरदारी !
2
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । लेखक एवम् व्यवसायी जीवा लामिछानेको पुस्तक ‘सरसर्ती संसार’ र ‘देश देशावर’माथि शुक्रबार नारायणगढमा चर्चा गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायमा विगत २५ वर्षभन्दा लामो समयदेखि सक्रिय रहेका लामिछानेको यी दुवै पुस्तक नियात्रासङ्ग्रह हुन् ।

अन्तर्राष्ट्रिय व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश घुम्ने क्रममा देखेभोगेका विषयवस्तुलाई साहित्यिक शैलीमा पुस्तकको स्वरुप दिइएको लेखक लामिछानेले बताए । दुवै पुस्तक यात्राकै क्रममा गरेका टिपोर्टको आधारमा तयार भएकोले विदेशको यात्रा नगरेकाहरुले पनि पुस्तक पढिसकेपछि यात्राको अनुभूति गर्न पाउने अपेक्षासहित पुस्तक प्रकाशनमा ल्याएको उनले बताए ।

पुस्तकमाथि चर्चा गर्दै समीक्षक उदय अधिकारीले पाठकलाई यी दुवै पुस्तकले सकारात्मक प्रभाव पार्नेमा दुईमत नभएको बताए ।

‘पाठकलाई देश घुमाउने मात्र होइन, त्यहाँका सकारात्मक तथा नकारात्मक दुवै प्रकारका गतिविधिको जानकारी गराएको छ’, उनले भने । कतै भ्रष्टाचारैभ्रष्टाचार त कतै भ्रष्टाचारमा शून्य रहेका देशका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ ।

‘अधिकांश लेखकले पहिलो पुस्तक राम्रो लेखे पनि पहिलेको तुलनामा त्यसपछिका कृति केही कमजोर हुन्छन्, तर तपाईं (जीवा लामिछाने) त दोस्रो पुस्तकमा झन् बलियो र सक्षम बन्नुभएको रहेछ’, उनले भने । यही पुस्तकबाट विश्वका विभिन्न देशमध्ये केही देशमा रहेका सकारात्मक प्रयासलाई नेपालमा पनि लागू गर्न सके नेपालमा समेत विकृति तथा विसङ्गतिलाई दूर गर्न सकिने उनले बताए ।

समीक्षक तथा लेखक डिआर पोखरेलले पनि नियात्रा भएकोले पुस्तकका हरेक वाक्यले पाठकको मन छुने बताए । अन्तर्राष्ट्रिय व्यवसायमा समय बिताइरहेका व्यक्तिले पनि यति राम्रो सिर्जना गर्न सक्नु ज्यादै सकारात्मक कुरा भएको उनले बताए ।

हाडजोर्नी विशेषज्ञ एवम् लेखक डा. कृष्णप्रसाद पौडेलले मानिस जुन देशमा रहे पनि आफ्नो देशको माया उत्तिकै हुने हुँदा लेखकका हरेक लेखमा नेपालसँग तुलना भएको पाइएको बताए । सम्पूर्ण किताबले आयोजना गरेको कार्यक्रमलाई पत्रकार एवम् लेखक विनोदबाबु रिजालले सहजीकरण गरेका थिए ।

 

Related Posts

साहित्य पुरस्कार डा नवराज लम्साललाई

साहित्य पुरस्कार डा नवराज लम्साललाई

Chitwan Post

समृद्धि [कविता]

Chitwan Post

फूल [लघु कथा]

Discussion about this post

अन‌ि यो पनि

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा
प्रमुख समाचार

प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा

काठमाडौँ, २२ फागुन (रासस) । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका...

Read more
फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

Chitwan Post

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

एकैदिन १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु

सरकार असफल हुँदा व्यवस्थामै प्रश्न : देउवा

प्रधानमन्त्री बन्न हतार छैन : देउवा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In