ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

लेखा शाखामा तालाबन्दी

by चितवन पोष्ट
२०७१ असार १४, शनिबार ०३:१९ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । अखिल क्रान्तिकारीले पूर्वी चितवनको नेपाल उच्च माविको लेखा शाखामाअनिश्चितकालीन तालाबन्दी गरेको छ ।
आफ्ना माग पूरा नभएको भन्दै अखिल क्रान्तिकारीले शुक्रबारदेखि विद्यालयको लेखा शाखामा तालाबन्दी गरेको हो । माग सम्बोधनका लागि ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको भन्दै तालाबन्दी गर्नुु परेको क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खानेपानी तथा शौचालय व्यवस्थित गर्नुपर्ने, पुस्तकालयबाट सहज रुपमा पुस्तक उपलव्ध गराउनुपर्ने, कक्षा ११ मा गरिएको शुल्कवृद्धी खारेज गर्नुपर्ने, शिक्षकको नियुक्ति गर्नुपर्ने लगायत १९ बुँदे माग प्रस्तुत गर्दै आफूहरु आन्दोलित भएको अखिल क्रान्तिकारी मूल इकाइ समिति नेपाल उच्च माविका अध्यक्ष अमर खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Related Posts

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

मिस धादिङको नाममा ठगी गर्ने दुई पक्राउ

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

टिपरले ठक्कर दिँदा दुईको मृत्यु

माडीमा एक दर्जन पुल निर्माणको काम अलपत्र

३५० रोपनीको अफिम नष्ट

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
समाज

मिस धादिङको नाममा ठगी गर्ने दुई पक्राउ

धादिङ । मिस धादिङको नाममा ठगी गरेको आरोपमा धादिङको धुनिबेँसी नगरपालिका वडा नं ७ खानीखोलाबाट दुई जना पक्राउ परेका छन्...

Read more
बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

टिपरले ठक्कर दिँदा दुईको मृत्यु

दिल्लीद्वारा सन्दीप फुकुवा

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

आमा प्रथम गुरू हुन्, काख हो पाठशाला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In