ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘लागूऔषध प्रयोग अपराध होइन’

by चितवन पोष्ट
२०७१ असार ११, बुधबार ०३:५६ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । लागूऔषध प्रयोग नियन्त्रणको क्षेत्रमा काम गरिरहेका संस्थाहरुले लागूऔषध प्रयोगकर्तालाई हेर्ने सामाजिक दृष्टिकोण अझै परिवर्तन नभएको भनी गुनासो गरेका छन् । मंगलबार भरतपुरमा भएको छलफल कार्यक्रममा लागूऔषध प्रयोग र पुनसर््ंथापनाको क्षेत्रमा काम गर्दै आउनुभएका विनोद शर्माले यसलाई रोगभन्दा पनि अपराधको रुपमा लिइएकोले गलत मान्यता बसेको बताउनुभयो ।
त्यस्तै सर्पोट एण्ड केयर नेपालका दीपक पौडेलले आफ्ना बाबुनानीलाई कुलतबाट जोगाउन अभिभावक नै बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो । नेपालमैत्री समाजका वीरेन्द्र पौडेलले लागूऔषध प्रयोग न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक काम भइरहेको बताउनुभयो । २०६९ मा प्रकाशित तथ्यांकअनुसार चितवनमा पुरूष ४ हजार १९९ र महिला ३१६ लागूऔषध प्रयोगकर्ता रहेको पत्ता लागेको थियो । लागूऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६ का दिन विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । चितवनमा सप्ताहव्यापी कार्यक्रम नै आयोजना गरिएको छ । भोलि बिहीबार जुन २६ का दिन अन्तक्र्रिया र पुरस्कार वितरण कार्यक्रम राखिएको छ  ।

Related Posts

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

चितवनमा झन्डै ३३ हजारको कोरोना परीक्षण

नवलपुरका विद्यालय पूर्णरुपमा सञ्चालनमा आए

Discussion about this post

अन‌ि यो पनि

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग
अर्थ

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

काठमाडौँ । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण...

Read more
Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In