ADVERTISEMENT
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

by केशव भट्टराई
२०७७ माघ १४, बुधबार १२:३९ गते
in समाज
0
पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग
36
SHARES
Share on FacebookShare on Twitter

गैँडाकोट । नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ निवासी समाजसेवी ओमबहादुर पुन मगरले यही माघ १५ गते परेको आफ्नो ४७ औँ जन्मदिनको अवसरमा तथा नेपाल मगर संघ साबिक गैँडाकोट गाविसका संस्थापक अध्यक्ष निजको बुवा स्व.टेकबहादुर पुन मगर र आमा स्व.मनसुब्बा पुन मगरको स्मृतिमा आर्थिक सहयोग गरेका छन् ।

नेपाल मगर संघ गैँडाकोट नगरपालिकाको नगर इकाइ समितिका निवर्तमान सहसचिवलगायत अन्य सामाजिक संघ–संस्थामा आबद्ध भएका मगरले गरिब तथा जेहेन्दार विद्याथीको छात्रवृत्ति कार्यक्रम सहयोगार्थ रमिता सारू मगर स्मृति प्रतिष्ठान नेपाललाई पाँचहजार पाँच रूपैयाँ रकम प्रदान गरेका हुन् ।

प्रतिष्ठानका सचिव देवेन्द्र सारू मगरले सो रकम ग्रहण गर्दै सहयोगी मनकारी दाताले समुदायप्रति देखाएको सेवाभावको लागि धन्यवाद र आभार प्रकट गरे ।

विसं २०७२ सालमा स्थापना भएको सो प्रतिष्ठानले नवलपरासी (पूर्व) बौंदीकाली गाउँपालिकास्थित बेलभञ्ज्याङ माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको सहयोगार्थ अक्षयकोष स्थापना गरी हरेक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको छ ।

 

Related Posts

Chitwan Post

चेपाङ गाउँमा अझै पुगेन बिजुली : गाउँपालिका भन्छ, ‘यही वर्षभित्र बल्छ’

Chitwan Post

म्हिगी लामा गुरूङको अध्यक्षमा अशोक

Chitwan Post

कुकुरलाई पिट्दा कुटिए दलित बालक

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
राजनीति

भरतपुर समाचारः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान...

Read more
Chitwan Post

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

Chitwan Post

महिला दिवसको सन्दर्भ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In