भरतपुर । प्रेसिडेन्सी कलेजमा बिबिए र एमबिए अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुले भरतपुर–१२ मा अध्ययनरत ९४ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ । प्रेसिडेन्सी कलेजमा अध्ययनरत विद्यार्थीहरुको प्रयास क्लब र प्रेसिडेन्सी विद्यार्थी काउन्सिलले कार्यक्रम सञ्चालन गरेको काउन्सिलका अध्यक्ष क्षितिज भट्टराईले जानकारी दिए ।
Discussion about this post