भरतपुर । युवा संघ नेपाल भनपा–९ का अध्यक्ष शैलेश विष्टले नेपाली काँग्रेसले पार्टी प्रवेश गरेको भनेर गरेको प्रचारको भत्र्सना गर्नुभएको छ ।
विष्टले शुक्रबार विज्ञप्ति जारी गरी आफू नेकपा एमाले र युवा संघमा लामो समयदेखि लाग्दै आएको र काँग्रेसमा प्रवेश गर्न भन्ने कुरा सोच्नसम्म पनि नसक्ने भन्दै काँग्रेसले गरेको प्रचारको खण्डन गर्नुभएको छ ।
Discussion about this post