ADVERTISEMENT
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२३ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वक्तृत्वकलामा जिया प्रथम

by केशव भट्टराई
२०७७ माघ ११, आईतवार ११:४३ गते
in साहित्य
0
कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !
5
SHARES
Share on FacebookShare on Twitter

शिवनगर । संस्थागत विद्यालय अर्गनाइजेसन चितवनको अयोजना तथा ज्ञानज्योति इङ्लिस स्कुल शिवनगरको समन्वयमा सम्पन्न अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा उषा इङ्लिस स्कुलका छात्रा जिया मल्ल प्रथम भएकी छन् ।
सो प्रतियोगितामा सोही विद्यालयकै छात्र सफल भूषाल द्वितीय, न्यू भिजन इङ्लिस स्कुलका छात्र स्वप्निल अधिकारी तृतीय साथै बाल विकास इङ्लिस स्कुलका छात्र उत्सव न्यौपानेले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।
प्याब्सन चितवनका वरिष्ठ उपाध्यक्ष कीर्तिनिधि अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्याब्सन चितवनका सहसचिव भानु अर्याल, मेट्रो प्याब्सन भरतपुरका उपाध्यक्ष ईश्वरबहादुर अधिकारी, मेट्रो प्याब्सन भरतपुरका सहकोषाध्यक्ष प्रशान्त गिरी, आइएसओ चितवनका सचिव नरेश ढकाल, ज्ञानज्योति इङ्लिस स्कुलका पिटिए अध्यक्ष होमबहादुर भण्डारी, प्रबन्ध निर्देशक बुद्धि चापागाईं एवं प्राचार्य गणेश पुरीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
आइएसओ चितवनका संयोजक वेदनिधि अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Related Posts

Chitwan Post

हाजिरीजवाफमा होलिभिजन पहिलो

साहित्य पुरस्कार डा नवराज लम्साललाई

साहित्य पुरस्कार डा नवराज लम्साललाई

Chitwan Post

समृद्धि [कविता]

Discussion about this post

अन‌ि यो पनि

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध
राजनीति

अनेमसंघ रत्ननगर नगर कमिटी गठन

रत्ननगर । अखिल नेपाल महिला संघ रत्ननगर नगर कमिटी गठन गरिएको छ । आइतबार सम्पन्न प्रथम विस्तारित भेलाले विरञ्जना घिमिरे...

Read more
प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

Chitwan Post

खैरहनीमा मनाइयो महिला दिवस

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

प्रथम आङछिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टमा सुमनले जिते कार

पिठुवा खानेपानीको चौंथो साधारण सभा

पिठुवा खानेपानीको चौंथो साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In