ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

by गोविन्द अर्याल
२०७७ माघ १०, शनिबार १५:२६ गते
in प्रमुख समाचार
0
नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना
248
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना गरिएको छ । भरतपुर–१० रिजाल चोकमा जिल्ला कमिटिको कार्यालय स्थापना गरिएको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला पार्टी कार्यालय ब्यबस्थापन संयोजक पार्बती रावलले बताइन् ।

निर्वाचन आयोगले आधिकारिता नदिंदा सम्मका लागि अस्थायी कार्यालय स्थापना गरिएको उनले बताइन् । नेकपा भित्र विवाद आएपछि मदननगरस्थित पार्टी कार्यालय बन्द छ । पार्टी कार्यालयलाई प्रहरीले सुरक्षा दिइरहेको छ ।

Related Posts

ज्येष्ठ नागरिकलक्षित खोप अन्तिम तयारीमा : अशक्तलाई केन्द्रसम्म ल्याउने व्यवस्था

ज्येष्ठ नागरिकलक्षित खोप अन्तिम तयारीमा : अशक्तलाई केन्द्रसम्म ल्याउने व्यवस्था

एक किमी सडक बनाउन दुई फरक ठेक्का ! कतै कालोपत्रे, कतै ढलान, बाँकी अलपत्र

एक किमी सडक बनाउन दुई फरक ठेक्का ! कतै कालोपत्रे, कतै ढलान, बाँकी अलपत्र

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

Discussion about this post

अन‌ि यो पनि

अखिल नेपाल किसान महासंघ रत्ननगरको अध्यक्षमा सापकोटा
राजनीति

अखिल नेपाल किसान महासंघ रत्ननगरको अध्यक्षमा सापकोटा

रत्ननगर । नेकपाको भातृ संगठन अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् । किसान...

Read more
Chitwan Post

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

Chitwan Post

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारबाही

Chitwan Post

प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In