ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नवलपुर ग्रील तथा स्टील व्यवसायी संघको पदस्थापना

by केशव भट्टराई
२०७७ माघ १०, शनिबार १०:०४ गते
in अर्थ
0
Chitwan Post
2
SHARES
Share on FacebookShare on Twitter

नवलपुर । ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरले चियापान, पदस्थापना तथा बिदाइ कार्यक्रम गरेको छ । शुक्रबार कावासोतीमा भएको कार्यक्रममा निवर्तमान कार्यसमितिलाई बिदाइ तथा नवनिर्वाचित समितिलाई पदस्थापनासहित पद हस्तान्तरण भएको हो ।

विघटित प्रतिनिधिसभा सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै बोल्ने वक्ताहरुले फलाममा भएको मूल्य वृद्धि, भाडामा ठाउँ लिएर सञ्चालित उद्योग घर मालिकका कारण ठाउँ सरिराख्नुपर्ने अवस्था, उद्योग सञ्चालनका लागि आवश्यक पर्ने विद्युत् क्षमता नहुनुलगायतका कारणले व्यवसायी मर्कामा परेको बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तिलक महतले नवलपुरको गौरवका रुपमा रहेको धौबादी फलाम खानी कार्यान्वयनमा ल्याउन सरकार लागिपरेको जिकिर गर्दै धौबादीबाट फलाम उत्पादनको काम सुरू हुँदा सबैभन्दा पहिले प्रत्यक्ष लाभ नवलपुरका व्यवसायीलाई हुने दाबी गरे । उनले विद्युत्को समस्याका लागि सम्बन्धित कार्यालयसँग समन्वयका लागि सघाउने जनाएका छन् ।

कार्यक्रममा निवर्तमान समितिका पदाधिकारी एवं सदस्य सबैलाई सम्मानका साथ बिदाइ गरिएको थियो भने नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई स्वागत गर्दै पदस्थापना गरिएको हो । नवनिर्वाचित समितिका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका वडा नं–३ का अध्यक्ष अमृत श्रेष्ठले बोलेका थिए । पेसागत संघमा जिल्लाभरिका करिब १ सय २० उद्योग सञ्चालक आबद्ध छन् ।

Related Posts

काली मार्सी चामल जापानी बजारमा

काली मार्सी चामल जापानी बजारमा

कुखुरापालन व्यवसायमा विनोद पोखरेलको लोभलाग्दो सफलता

कुखुरापालन व्यवसायमा विनोद पोखरेलको लोभलाग्दो सफलता

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

भूमिसम्बन्धी समस्या समाधान गरिने छ : अध्यक्ष ज्ञवाली

दमौली । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले भूमिसम्बन्धी समस्या समाधान गर्ने सम्पूर्ण जिम्मेवारी आयोगको रहेको बताएका छन् ।...

Read more
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोसाक वितरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

अपमानको भयानक परिणाम [समय–चक्र]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र यसको अन्योलग्रस्त भविष्य

Chitwan Post

वार्ताको पहल स्वागतयोग्य

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In