ADVERTISEMENT
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१९ फाल्गुन २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

by गोविन्द अर्याल
२०७७ माघ ९, शुक्रबार २१:४३ गते
in प्रमुख समाचार
0
खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
111
SHARES
Share on FacebookShare on Twitter

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ । प्रेसर लो भएर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ पौने ८ बजेतिर निधन भएको हो । प्रेसर लो भइ चितवन मेडिकल कलेजमा उपचारका क्रममा स्वास्थ्यमा सुधार भए पनि साँझ खाना खाने क्रममा सर्किएर निधन भएको खैरहनी १२ का वडा अध्यक्ष टिकाराम तिमल्सिनाले जानकारी दिए । प्रेसर लो भएर उनी बेहोस भए पछि अस्पताल लगिएको थियो । स्वर्गीय उप्रेती मुटुको समस्याबाट पनि पिडित थिए । स्थानीय तहको निर्वाचनमा ५६ बर्षीय उप्रेती नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । उप्रेतीका श्रीमती ,तीन छोरा छन् । उप्रेतीको भोलि शनिबार अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।
वडा अध्यक्ष उप्रेतीको निधन प्रति नगर प्रमुख लालमणि चौधरीले दुख व्यक्त गर्दै भोलि शनिबारका लागि तय भएको आठौं नगर सभा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी दिए ।

Related Posts

ज्येष्ठ नागरिकलक्षित खोप अन्तिम तयारीमा : अशक्तलाई केन्द्रसम्म ल्याउने व्यवस्था

ज्येष्ठ नागरिकलक्षित खोप अन्तिम तयारीमा : अशक्तलाई केन्द्रसम्म ल्याउने व्यवस्था

एक किमी सडक बनाउन दुई फरक ठेक्का ! कतै कालोपत्रे, कतै ढलान, बाँकी अलपत्र

एक किमी सडक बनाउन दुई फरक ठेक्का ! कतै कालोपत्रे, कतै ढलान, बाँकी अलपत्र

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

Discussion about this post

अन‌ि यो पनि

अखिल नेपाल किसान महासंघ रत्ननगरको अध्यक्षमा सापकोटा
राजनीति

अखिल नेपाल किसान महासंघ रत्ननगरको अध्यक्षमा सापकोटा

रत्ननगर । नेकपाको भातृ संगठन अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् । किसान...

Read more
Chitwan Post

तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा

Chitwan Post

पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारबाही

Chitwan Post

प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

मृत्युको कारण बन्दै ‘विलासी जीवन’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In