ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

खेमनाथ स्मृति छात्रवृत्ति वितरण

by केशव भट्टराई
२०७७ माघ ८, बिहीबार १०:५३ गते
in समाज
0
खेमनाथ स्मृति छात्रवृत्ति वितरण
4
SHARES
Share on FacebookShare on Twitter

गंगानगर । माध्यमिक विद्यालय भरतपुर–१३, गंगानगरमा स्थापित खेमनाथ सापकोटा स्मृति अक्षयकोषले विद्यालयमा अध्ययन गर्ने अतिविपन्न र दलित समुदायका ६९ जना छात्रछात्राहरुलाई छात्रवृत्तिस्वरुप पाठ्यपुस्तक वितरण गरेको छ । स्वर्गीय खेमनाथ सापकोटाको पाँचौँ पुण्यस्मृतिको अवसरमा पाठ्यपुस्तक वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदीप सुवेदीले विद्यालयको शैक्षिक तथा भौतिक उन्नयनमा स्थापित अक्षयकोषले ठूलो सहयोग पु¥याउने बताए ।

स्थापित अक्षयकोषबाट विगतका वर्षहरुमा नगद छात्रवृत्ति वितरण गर्ने गरेकोमा यसपटक नगद नभई पुस्तक प्रदान गरिएको अक्षयकोषका अध्यक्ष रामजीप्रसाद सापकोटाले बताए । स्थानीय विद्यालयको शैक्षिक तथा भौतिक बिकासमा केही मद्दत पुगोस् र विद्यार्थीहरुलाई पनि राहत होस् भन्ने उद्देश्यले कोषको स्थापना गरिएको उनले बताए ।

तीन दाजुभाइ रामजीप्रसाद सापकोटा, रामप्रसाद सापकोटा र विश्व सापकोटाले तीन लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका हुन् । कोषबाट प्राप्त व्याजले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । कार्यक्रम विद्यालयका प्राचार्य श्रीराम देवकोटाले स्वर्गीय खिमनाथ सापकोटाले लोकतन्त्र स्थापना, समाजको विकास र परिवर्तनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

Related Posts

टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

Discussion about this post

अन‌ि यो पनि

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ
प्रमुख समाचार

मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दमाई पक्राउ

चितवन । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई गरी एक करोड १७ लाख...

Read more
टिप्पर र बस ठोकिँदा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु, चार घाइते

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

खैरहनीमा गरिबी सूचना केन्द्र स्थापना गरिने

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

नेकपाले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In