ADVERTISEMENT
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

by गोविन्द अर्याल
२०७७ माघ ७, बुधबार २०:०७ गते
in समाज
0
साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग
13
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीको ३० औँ स्थापना दिवसको अवसर पारेर भरतपुर महानगरपालिका १० मा रहेको साहाराको घरमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ । साहाराको घरमा रहेका १८ जना बालबालिकालाई ६ बोरा चामल, १ बोरा दाल, २ बोरा आलु, १ बोरा पिठो, ६ कार्टुन चाउचाउ, १ कार्टुन बिस्कुट, १० किलो चिनी, १५ किलो नुन, ५ पोका सोयाबिन, १ किलो जिरा मसला, १ बोरा भुजा लगाएत २१००० रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको युवा परिषद प्रा. स. टिकौलीका अध्यक्ष बालकृष्ण अमगाईंले जानकारी दिए ।

कुसुम साहाराले संचालन गरेेेेकाे कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति, टिकौलीकाा सम्पूर्ण सदस्यहरुको उपस्थिति थियो ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति टिकौलीको वार्षिकउत्सव आगामी माघ १८ गते रहेकोमा सो दिवसलाई लक्षित गरी माघ १७ गते रक्तदान, १८ गते दीप प्रज्ज्वलनको कार्यक्रम समेत आयोजना गरिने समितिका सचिव केशवराज बरालले जानकारी दिए।

Related Posts

Chitwan Post

चेपाङ गाउँमा अझै पुगेन बिजुली : गाउँपालिका भन्छ, ‘यही वर्षभित्र बल्छ’

Chitwan Post

म्हिगी लामा गुरूङको अध्यक्षमा अशोक

Chitwan Post

कुकुरलाई पिट्दा कुटिए दलित बालक

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
राजनीति

भरतपुर समाचारः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान...

Read more
Chitwan Post

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

Chitwan Post

महिला दिवसको सन्दर्भ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In