ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गोपाल महाराजमाथि अभद्र व्यवहार

by चितवन पोष्ट
२०७१ असार ५, बिहीबार ०१:५८ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । सतनचुली सामुदायिक वन क्षेत्रमा तपोवन स्थापना गरी बसेका गोपाल महाराजलाई अभद्र व्यवहार गरिएको उनका अनुयायीहरुले बताएका छन् ।
यस क्षेत्रमा श्रीखण्ड, रुद्राक्ष, बरपीपल, बेलआदि मह¤वपूर्ण रुखहरु लगाएर धार्मिक कार्यमा लीन हुनुभएका महाराजलाई स्थानीय केही व्यक्ति र प्रहरीले अभद्र व्यवहार गरेको उनका चेलाहरुले बताएका हुन् ।
स्वयम् महाराजले पनि आफूमाथि आक्रमण भएको र ज्यान जोखिममा परेको भन्दै शान्ति सुरक्षाको माग गर्नुभएको छ । विसं २०६८ पुस ७ गतेबाट यस स्थानमा वन संरक्षणको उद्देश्यसहित गोपाल महाराज बस्दै आउनुभएको छ ।

Related Posts

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

Chitwan Post

विनयी खोलाबाट तीन वटा ट्याक्टर बरामद

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

Discussion about this post

अन‌ि यो पनि

खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार
विश्व

खानीभित्र फसेका ११ जनाको सकुशल उद्धार

बेइजिङ । चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौँ मिटरभित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् ।...

Read more
सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

सुस्तामा मोटरसाइकल दुर्घटनामा एक जनाको निधन

Chitwan Post

विनयी खोलाबाट तीन वटा ट्याक्टर बरामद

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

Chitwan Post

घरबाट भागेका देवर–भाउजूको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In