ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जुम्ल्याहा दाजुभाइ र दृष्टिविहीनलाई सफलता

by चितवन पोष्ट
२०७१ असार ४, बुधबार ०३:०१ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

–सुमन गैरे
भरतपुर । हालै सार्वजनिक भएको एसएलसी परीक्षामा चितवनका जुम्ल्याहा दाजुभाइले विशिष्ट श्रेणी र एक दृष्टिविहीन विद्यार्थी  प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयतर्फ एक र संस्थागत विद्यालयतर्फ २० विद्यालयले शत्प्रतिशत नतिजा ल्याएका छन् भने एक विद्यालय ‘निल’ भएको छ ।
भनपा–९ स्थित गौरीगञ्ज पोलरस्टार आवासीय माविका सहायक प्रिन्सिपल दयानिधि अर्यालले दिएको जानकारीअनुसार सो विद्यालयका जुम्ल्याहा दाजुभाइले विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन् । बसन्त सापकोटाले ८४. १ र शिशिर सापकोटाले ८२.२ प्रतिशत अंक ल्याएका हुन् ।  उक्त विद्यालयबाट २० जना विशिष्ट, ३५ जना प्रथम र एक जना द्वितीय श्रेणीमा पास भएको प्रिन्सिपल भानु कँडेलले जानकारी दिए ।
यसैगरी नारायणी उच्च माविबाट ब्रेल लिपिमा अध्ययन गरी परीक्षा दिएका दृष्टिविहीन विद्यार्थी सुनिता घिमिरे र झुवानी माविका सुशीला गिरीले प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । झुवानीकै विजयीता महतो र विनोद अधिकारीले द्वितीय श्रेणीमा उत्तीर्ण गरेका छन् ।
जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार एसएलसीको प्रारम्भिक नतिजामा जिल्लाका ९४ सामुदायिक विद्यालयमध्ये सरस्वती मावि मधुपुरीले शतप्रतिशत् नतिजा हासिल गरेको छ । यस्तै सिद्धि गाविसमा रहेको राष्ट्रिय मावि मझबाङले कुनै पनि विद्यार्थी उत्तीर्ण गराउन सकेन । यस्तै, १०८ संस्थागत विद्यालयमध्ये २० वटा विद्यालयले सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् ।

Related Posts

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

अवैध मालसामान बरामद

अवैध मालसामान बरामद

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In