ADVERTISEMENT
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२४ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रेसिडेन्सीमा उद्यमशीलता कार्यशाला

by चितवन पोष्ट
२०७७ माघ ३, शनिबार ०९:११ गते
in समाज
0
Chitwan Post
3
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । प्रेसिडेन्सी कलेजले एमबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि सात दिने उद्यमशीलतासम्बन्धी कार्यशाला सञ्चालन गरेको छ ।
कार्यशालामा स्थानीय समस्याहरुको खोजी, व्यावसायिक सम्भावनाको पहिचान, उपयुक्त व्यावसायिक मोडेल निर्माण गरिएको थियो । विद्यार्थीहरुले स्थानीय स्रोत, साधन र सीप प्रयोग गरिने अचार, दूध तथा मासुजस्ता क्षेत्रमा नयाँ सम्भावनाका योजनादेखि सूचना प्रविधि, सुरक्षा, आर्ट, सीप सिकाई, फिटनेस, खाद्य, केयर सेन्टर र रिएल स्टेटसम्बन्धी स्टार्टअप ९नव प्रवर्तन० को व्यावसायिक योजना र तिनको प्रथम प्रारुप ९डेमो० प्रस्तुति गरिएको थियो । कार्यशालामा कुल २६ वटा नव प्रवर्तन प्रस्तुत गरेका थिए ।
कार्यशालाको सहजीकरण स्विस कन्ट्याक्ट नेपालका स्टार्टअप अनिल पराजुली र अन्तप्रेरणा प्रालिका कार्यक्रम व्यवस्थापक नारायणी गाहाले गरेका थिए । यस्तो कार्यशाला हरेक ६ र ६ महिनामा गर्ने कलेजले जनाएको छ ।

 

Related Posts

Chitwan Post

चेपाङ गाउँमा अझै पुगेन बिजुली : गाउँपालिका भन्छ, ‘यही वर्षभित्र बल्छ’

Chitwan Post

म्हिगी लामा गुरूङको अध्यक्षमा अशोक

Chitwan Post

कुकुरलाई पिट्दा कुटिए दलित बालक

Discussion about this post

अन‌ि यो पनि

एक लाख ऋणबाट ११ होटलको मालिक
अर्थ

एक लाख ऋणबाट ११ होटलको मालिक

चितवन । आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय सुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको...

Read more
Chitwan Post

भरतपुर समाचारः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

Chitwan Post

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

अन्तर्राष्ट्रिय महिला दिवसले दिएको सन्देश

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

स्थानीय सरकारमा टोल विकास संस्थाको भूमिका

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In