ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एमाओवादीको चुनावी अभियान तीव्र

by चितवन पोष्ट
२०७१ असार ४, बुधबार ०२:५६ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । एकीकृत नेकपा माओवादी चितवनले क्षेत्र ४ का उम्मेदवार खुसीराम पाख्रिनलाई जिताउन घरदैलो र कोणसभा गरी आफ्ना उम्मेद्वारलाई जिताउन आह्वान गरेको छ । सोमबारदेखि भरतपुर नगरपालिका क्षेत्रमा प्रवेश गरेको उम्मेद्वारसहितको घरदैलोपछि यहाँ एमाओवादीको पक्षमा जनलहर सिर्जना भएको एमाओवादीको दावी छ ।
एमाओवादी उम्मेद्वार खुशीराम पाख्रिनलाई जिताउन एमाओवादीले मंगलबार सात ठाउँमा कोणसभा र घरदैलो गरेको छ । प्रचारप्रसार संयोजक चित्रबहादुर श्रेष्ठले दिएको जानकारीअनुसार गौरीगञ्ज, पीपलचोक, पारसनगर, चौराली चोक, पाँडे घुम्ती, रहर घुम्ती, बनदेवी चोक र बाइस विघा चोकमा कोणसभा सम्पन्न भएका छन् ।
त्यस्तै सोमबार बिहान भरतपुर ७ कृष्णपुरको कटहर चोकमा आयोजित कोणसभामा उम्मेद्वार खुशीरामले आफूलाई जनताले जिताउने दावी गर्नुभयो ।
एमाओवादी भरतपुर वडा नम्बर ७ का अध्यक्ष शिव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाम बुद्धिजीवी प्रेम रिमालले कांग्रेस एमाले २०४६ सालको संविधान व्यूताएर दीपावली गर्ने तयारी गर्दै गरेको अरोप लगाए ।
त्यस्तै एमाओवादीले क्यान्सर गेट चोक, टाइगर चोक, अन्नपूर्ण चोक, मस्याङ्दी टोल र मध्यविन्दु चोकमा कोणसभा गरिएका थिए । कोणसभामा एमाओवादी ताम्सालिङ राज्य इन्चार्ज नारायणप्रसाद दाहाल, जिल्ला इन्र्चाज ईश्वरी भट्टराई, पूर्व जिल्ला संयोजक घनश्याम दाहाललगायतले बोलेका थिए । यसैगरी निर्वाचनलाई मध्यनगर गर्दै मंगलपुर गाविसस्तरीय वाईसिएल भेला गरिएको छ फूलबारी गाविसमा महिला ¥याली र चुनावी सभा गरिएको थियो । गीतानगर, पटिहानी, शिवनगर गाविसका विभिन्न स्थानहरुमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

Related Posts

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Discussion about this post

अन‌ि यो पनि

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा
प्रमुख समाचार

कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क : कमल थापा

भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले कम्युनिस्ट र काँग्रेसलाई देखेर जनता वाक्क भइसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र...

Read more
सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In