नारायणगढ । मारवाडी युवा मञ्च नारायणगढको प्रथम अधिवेशनले सन्दिपकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा नितेश माहेश्वरी, महासचिवमा पंकज गोयल, कोषाध्यक्षमा सञ्जय अग्रवाल रहनुभएको छ । सदस्यहरुमा चन्दन अग्रवाल, मनिष पोदार, सजय मितललगायतका छन् ।
Discussion about this post