ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अतिविपन्न र अपाङ्ग विद्यार्थीलाई न्यानो कपडा

by चितवन पोष्ट
२०७७ माघ १, बिहीबार ०७:२४ गते
in समाज
0
Chitwan Post
2
SHARES
Share on FacebookShare on Twitter

खैरहनी । खैरहनी नगरपालिकाले सामुदायिक विद्यालयका अतिविपन्न र फरक क्षमता भएका विद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण गरेको छ ।
नगरपालिकाले आफ्नो आन्तरिक श्रोतबाट खर्च हुने गरी १६५ जना विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरेको हो । खैरहनी नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । बुधबार खैरहनी माध्यमिक विद्यालयबाट वितरण कार्यको उद्घाटन गरिएको थियो ।
नगरपालिका सामाजिक विकास समिति संयोजक मनेजर महतो, नगर प्रवक्ता रामशरण पाण्डे, स्थानीय शिक्षा अधिकारी राजु बानियाँ, स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, खैरहनी माध्यमिक विद्यालय जन्मोत्सव तथा छात्रवृत्ति अक्षयकोषका अध्यक्ष मुरलीप्रसाद गजुरेलको उपस्थितिमा कार्यक्रम भएको थियो ।
त्यस्तै खैरहनी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई लायन्स र लियो क्लबले न्यानो कपडा वितरण गरेका छन् ।
लायन्स क्लब अफ चितवन इष्ट र लियो क्लब अफ चितवन इष्टले सो विद्यालयका ७७ जना विद्यार्थीहरुलाई बुधबार न्यानो कपडा प्रदान गरेको लायन्स क्लब अफ चितवन इष्टका अध्यक्ष भीमबहादुर पाण्डेले जानकारी दिए ।
लायन्स क्लब अफ चितवन इष्टका पूर्वअध्यक्ष बुद्धिराज डल्लाकोटीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको लियो क्लब अफ चितवन इष्टका अध्यक्ष सागर अधिकारीले बताए ।

Related Posts

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

Discussion about this post

अन‌ि यो पनि

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी
समाज

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा मंगलबार माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने...

Read more
प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In