भरतपुर । धौलागिरि चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनको प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा पुनः भीमप्रसाद विक निर्वाचित भएका छन् ।
आगामी दुई वर्ष कार्यकालको लागि विकसहित १७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका छन् । समितिको उपाध्यक्षहरुमा लालबहादुर विश्वकर्मा, उत्सव खाती विश्वकर्मा,महासचिवमा अमिर रामदाम, कोषाध्यक्षमा तुलबहादुर विश्वकर्मा, सचिवमा राजु विश्वकर्मा, सहकोषाध्यक्षमा जुना सुनार, सदस्यहरुमा गंगा रामदाम सुनार, डुविन्द्रध्वज विश्वकर्मा, लक्ष्मण विश्वकर्मा, जीवन विश्वकर्मा, गोविन विश्वकर्मा, राजकुमार विक, डम्बरध्वज विश्वकर्मा, कुशल विश्वकर्मा, शान्ता थापा र कृष्णबहादुर विश्वकर्मा रहेका छन् ।
Discussion about this post