ADVERTISEMENT
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नारायणी कला मन्दिरको साधारण सभा

by चितवन पोष्ट
२०७७ पुष २८, मंगलवार ०९:५७ गते
in कला
0
नारायणी कला मन्दिरको साधारण सभा
16
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । नारायणी कला मन्दिरले सोमबार संस्थाको ४५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण कला मन्दिरले गर्दै आएको नियमित कार्यक्रम गर्न नपाए पनि संस्थाको विधि र विधानअनुसार साधारण सभा सम्पन्न गरेको अध्यक्ष उद्धव जोशीले जानकारी दिए । स्थापनाको आधा शतक पार गरिसकेको संस्थाले नियमित कार्यक्रम गर्न नपाए पनि यसवर्ष कला मन्दिरले हलमा नयाँ कुर्सी राख्ने काम गर्न सफल भएको उनले बताए । प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा उक्त काम गर्न सफल भएको उनको भनाइ छ ।
लामो समयदेखि कुनै पनि नियमित तथा नयाँ कार्यक्रम गर्न नपाएकोले कला मन्दिरको आर्थिक पाटो कमजोर बन्दै गएको उनले बताए । आर्थिक सङ्कटको बीचमा कुनै पनि कार्यक्रम गर्न सहज नहुने हुँदा दाताको मुख ताक्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । कला मन्दिरको योजनाअनुसार तालिम हल निर्माण गर्ने विषयले पूर्णता पाउनसमेत समस्या भएको उनले बताए ।
कला मन्दिरका पूर्वअध्यक्ष एवम् सल्लाहकार प्रभातकुमार जोशीले नेतृत्व फेरिए पनि विभिन्न बहानामा कला मन्दिरको कामले समयमै पूर्णता पाउन नसकेको बताए । त्यसमा पूर्वअध्यक्ष तथा सल्लाहकारहरुको भूमिकासमेत कमजोर महसुस हुँदै गएकोले आगामी दिनमा सबैले एकजुट भई कला मन्दिरको उन्नयनमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले कतिपय सामाजिक व्यक्तिहरुले कला मन्दिरकै सेवामा जीवन समर्पित गरेको प्रसङ्ग कोट्टयाउँदै समग्रमा कला मन्दिरले बिस्तारै फड्को मार्दै गएको बताए । सोचेजस्तो तरिकाले काम गर्न सहज नभए पनि बिस्तारै कला मन्दिर स्तरोन्नतिको बाटोतर्फ लम्किरहेको उनको भनाइ छ ।

Related Posts

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

Chitwan Post

चितवन फोटोग्राफी संघको साधारण सभा

Discussion about this post

अन‌ि यो पनि

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला
राजनीति

सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

मोरङ, ३ माघ (रासस) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई...

Read more
रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

रत्ननगरमा बनेको आकाशे पुलको उद्घाटन

भारतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सुनका गहना र झोला चोरी गर्ने दुई युवा पक्राउ

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

सौराहा आएका पर्यटकलाई ‘सेल्फी प्वाइन्ट’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In