ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

फेन्सी व्यवसायी संघ चितवनको पद हस्तान्तरण

by चितवन पोष्ट
२०७७ पुष २८, मंगलवार ०९:५२ गते
in अर्थ
0
Chitwan Post
5
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । फेन्सी व्यवसायी संघ चितवनले नयाँ नेतृत्वलाई सोमबार पद हस्तान्तरण गरेको छ । केही दिनअघि उद्योग वाणिज्य संघमा भएको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारीसहितको कार्यसमिति सदस्यहरुलाई सोमबार पद हस्तान्तरण गरिएको हो ।
उक्त अधिवेशनबाट अध्यक्षमा माधवप्रसाद अधिकारी, वरिष्ठ उपाध्यक्षमा यमप्रसाद घिमिरे, उपाध्यक्षमा रामप्रसाद पौडेल, सचिवमा सन्तोष पाण्डे, कोषाध्यक्षमा डिलाराम खरेल, सदस्यहरुमा मनिराम सापकोटा, दीननाथ दवाडी, विष्णुप्रसाद सापकोटा, रमेशप्रसाद गुप्ता, दर्शन पौडेल, सानकाजी श्रेष्ठ, विश्वराज न्यौपाने, लक्ष्मण भण्डारी, मीना बसेल तिवारी, सन्तोष पण्डित, निर्मल कँडेल, गोकुलमान श्रेष्ठ र मसेवराती हुसेन निर्वाचित भएका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई संघका कानुनी सल्लाहकार अधिवक्ता गोपीलाल देवकोटाले शपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष अधिकारीले नयाँ नेतृत्वले पुरानो नेतृत्वले गर्दागर्दैको अधुरा कामलाई पूर्णता दिने विश्वास दिलाए । हाल निवर्तमान बनेको कार्यसमितिले बनाएको कोषलाई बढाएर कम्तीमा २५ लाख रूपैयाँसम्म पु¥याउने प्रतिबद्धता जनाए । व्यवसायी संघमा आबद्ध सदस्यहरुको हरेक समस्यामा सहयोगी भूमिका निर्वाह गर्न संघले जुनसुकै कदम चाल्न पनि पछि नपर्ने उनको भनाइ छ । यसअघि फेन्सी साकोसका नवनिर्वाचित कार्यसमितिलाई समेत स्वागत तथा पुरानो कार्यसमितिलाई बिदाइ गरिएको थियो ।

Related Posts

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

दीपज्योति सहकारीको २६ औँ वार्षिकोत्सव

Chitwan Post

एनसेलद्वारा च्याटबोट सेवा ‘माया’ सुरू

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In