ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पार्टी फुटाउन लागिपरे प्रचण्ड : मन्त्री रायमाझी

by चितवन पोष्ट
२०७७ पुष २७, सोमबार ०८:५४ गते
in राजनीति
0
पार्टी फुटाउन लागिपरे प्रचण्ड : मन्त्री रायमाझी
5
SHARES
Share on FacebookShare on Twitter

नवलपरासी । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य एवम् ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले नेकपा अध्यक्ष प्रचण्ड सुरूदेखि नै पार्टी फुटाउन लागेको आरोप लगाएका छन् । नवलपरासी पूर्व कावासोतीमा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नवलपरासी पूर्व कावासोतीस्थित सितारा रिसोर्टमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफ्नै पार्टीका नेता तथा सांसद्हरु पार्टी फुटाउने योजनाका साथ सरकारको विरोधमा उत्रिएको बताए । नेकपा अध्यक्ष प्रचण्डले पूर्वएमालेलाई फुटाउन खोज्दा आफ्नै माओवादीभित्र फुट आएको मेसो नपाएको उनले बताए । आफ्नै पार्टीका नेता र सांसद्हरुले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार र त्यसलाई स्थापित गर्न छाडेर सरकारको विरोध गर्ने काममात्रै गरेको मन्त्री रायमाझीले आरोप लगाए ।
यस्तै, नेकपा ओली समूहका गण्डकी प्रदेश सहइन्चार्ज एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरूङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउनु नै संवैधानिक कदम पुष्टि भएको उल्लेख गरे ।
भेलामा सम्बोधन गर्न मन्त्री रायमाझी कावासोती आएका बेला प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले कार्यक्रम स्थलबाहिर कालो बेलुनमा असंवैधानिक कदम खारेज गर, गद्दारहरु होसियार लेखेको कालो ब्यानर बनाएर उडाउनुका साथै ठाउँठाउँमा कालो झन्डा र ब्यानर राखेका थिए ।

Related Posts

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, २६ जना पक्राउ

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, २६ जना पक्राउ

खैरहनी उवासंघमा चुनावी रौनक

खैरहनी उवासंघमा चुनावी रौनक

Discussion about this post

अन‌ि यो पनि

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद
समाज

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले सोमबार भारतबाट अवैधरुपमा ल्याउँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी २ लाख ३ हजार २००...

Read more
शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

सामाजिक अभियन्ता सपना रोकामगरलाई सम्मान

मगर एकता दिवसको लागि जिल्ला भेला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In