ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेपाल राष्ट्रिय सनातन पार्टीको जिल्ला समिति गठन

by गोविन्द अर्याल
२०७७ पुष २६, आईतवार १७:२९ गते
in राजनीति
0
नेपाल राष्ट्रिय सनातन पार्टीको जिल्ला समिति गठन
5
SHARES
Share on FacebookShare on Twitter

रत्ननगर । एक बर्ष अघि निर्बाचन आयोगमा दर्ता भएको नेपाल राष्ट्रिय सनातन पार्टीको चितवनमा जिल्ला समिति गठन गरिएको छ । पूर्वी चितवनको खैरहनीमा जिल्ला स्तरीय भेलाको आयोजना गरी सुमन उप्रेतीको अध्यक्षतामा पार्टीको जिल्ला समिति गठन गरिएको हो ।

१५ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा दीपक रेग्मी,सचिवमा शिबहरी न्यौपाने,कोषाध्यक्षमा सरस्वती खड्का चयन भएका छन । पार्टीको जिल्ला सदस्यमा टंक प्रसाद घिमिरे,भगवान श्रेष्ठ,विष्णु प्रसाद शिवाकोटी,कृष्णराम सेढाई,शिबकान्त मैनाली,चेतप्रसाद खरेल,चर्तुभूज तिमिल्सिजा,होमनाथ भण्डारी,गणेश नेपाल,एकराज शिवाकोटी र कलावती चापागाई चयन भएका छन ।

पार्टीका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद रिजालले जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन । सो अबसरमा केन्द्रीय अध्यक्ष रिजालले प्रचिनकाल देखि मान्दै आएको सनातन हिन्दु धर्मको संरक्षण गर्दै नेपालमा हिन्दु राज्य कायम गराउने उद्देश्यले नेपाल राष्ट्रिय सनातन पार्टीको जन्म भएको बताए।

जिल्ला अध्यक्ष सुमन उप्रेतीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय महासचिव गणेश घिमिरे,केन्द्रीय सदस्यहरु भिमराज सेढाई,रत्नकुमारी ढकाल,समाजसेवीहरु गुणबहादुर विसुराल,महादेब विसुराल र रामप्रसाद सेढाइले मन्तव्य राखेका थिए ।

Related Posts

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, २६ जना पक्राउ

प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा अधिकारकर्मीको प्रदर्शन, २६ जना पक्राउ

खैरहनी उवासंघमा चुनावी रौनक

खैरहनी उवासंघमा चुनावी रौनक

Discussion about this post

अन‌ि यो पनि

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद
समाज

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले सोमबार भारतबाट अवैधरुपमा ल्याउँदै तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी २ लाख ३ हजार २००...

Read more
शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

सामाजिक अभियन्ता सपना रोकामगरलाई सम्मान

मगर एकता दिवसको लागि जिल्ला भेला

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In