ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

युरेका पब्लिकेसनबाट प्रकाशित चार कृतिमाथि समीक्षा

by चितवन पोष्ट
२०७७ पुष २६, आईतवार ०८:४२ गते
in साहित्य
0
Chitwan Post
2
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । युरेका पब्लिकेशनबाट प्रकाशित चार कृतिमाथि शनिबार समीक्षा गरिएको छ । विनोदबाबु रिजालको एकान्तबास, मणि अर्यालको कुटी, गायत्री अधिकारीको निर्णय र सूर्यप्रकाश कँडेलको मोसो पुस्तकमाथि समीक्षकहरुले टिप्पणी गरेका छन् ।
गएको साउन ३ गते विमोचन भएको एकान्तबासमाथि पत्रकार रमेशकुमार पौडेलले समीक्षात्मक टिप्पणी गरेका थिए । २७६ पेज (७८ वटा अध्याय)को उपन्यास एकान्तबासमा कोरोना कहरमा भोग्न परेका कुराहरुलाई उतारिएको छ । एकान्तबास लेखक रिजालको पहिलो पुस्तक हो ।
२३ वटा कथा समावेश भएको गायत्री अधिकारीको कृति निर्णयमाथि शान्ति शर्माले समीक्षात्मक टिप्पणी गरिन् । पुस्तकमा सामान्य विषयलाई सुक्ष्मरुपमा प्रस्तुत गरिएको उनले बताइन् । समग्रमा पुस्तकले आदर्श स्थापना र सुधारको चेतनालाई बढी प्राथमिकता दिएको उनले बताइन् ।
मणि अर्यालको निबन्धसङ्ग्रह कुटीमाथि सिर्जन अविरलले समीक्षात्मक टिप्पणी गरे । कृति कुटीमा ११ वटा निबन्ध रहेका छन् । लेखक अर्यालका निबन्धहरु पाठ्यपुस्तकमा पनि समावेश गर्न मिल्ने खालका निबन्ध रहेको उनले बताए ।
सूर्यप्रकाश कँडेलको उपन्यास मोसोमाथि बालकृष्ण थपलियाले समीक्षात्मक टिप्पणी गरे । मोसोमा पत्रकारिता क्षेत्रमा काम गर्ने व्यक्तिको आचरणलाई उतारिएको थपलियाले बताए ।

Related Posts

Chitwan Post

नौ जना स्रष्टा सम्मानित हुने

बालसमयका विविध अनुभूति (ती दिनहरु)

बालसमयका विविध अनुभूति (ती दिनहरु)

मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

Discussion about this post

अन‌ि यो पनि

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
राजनीति

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

टीकापुर । जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी...

Read more
खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

तीन युवाले स्थापना गरे ‘ब्लु ल्याडर’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In