चण्डीभञ्ज्याङ । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा चण्डीभञ्ज्याङ–९ पैरेनी राप्राविका विद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य परीÔणका साथै स्टेशनरी सामग्री वितरण गरिएको छ ।
युथ क्लब नारायणगढले कार्यक्रमको आयोजना गरेको हो । चितवन मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोग तथा जिल्ला जनस्वास्थ्य कायार्लय भरतपुर र नेशनल मेडिसिन कन्सर्नले औÈधि सहयोग गरेका थिए ।
क्लबका अध्यÔ सुरेशकुमार श्रेष्ठको अध्यÔता र संस्थापक अध्यÔ कुन्दन पियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पैरेनी राप्राविका बालबालिकाको स्वास्थ्य परीÔण गर्नुका साथै स्टेशनरी सामग्री एवम् खेलकुद सामग्री वितरण गरिएको थियो ।
चितवन मेडिकल कलेज भरतपुरका बालरोग विशेÈज्ञ डा. रिजु रानाले बालबालिकाको स्वास्थ्य परीÔण गर्नुभएको थियो ।
Discussion about this post