ADVERTISEMENT
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ बैशाख २०७८, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विश्व रक्तदाता दिवसमा छलफल

by चितवन पोष्ट
२०७१ असार १, आईतवार ०२:१६ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

\भरतपुर । विश्व रक्तदाता दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘रक्तदान गरौं, जीवन उपहार दिऔं’ भन्ने नाराका साथ यो दिवस विश्वभर मनाइएको हो । यस अवसरमा नेपालमा पनि रक्तदानस“गै विभिन्न कार्यक्रम गरिए ।
स्वयम्सेवी रक्तदाता समाज चितवनले भरतपुरमा विचार गोष्ठी आयोजना ग¥यो । सोक्रममा बोल्ने वक्ताहरुले रक्तदान गर्न आम सर्वसाधारणलाई जतिसक्दो उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । दिनानुदिन ताजा रगतको माग बढ्दै जाने तर आपूर्ति कम हुने गरेकाले रक्तदानमै ध्यान केन्द्रित गर्न उनीहरुले सुझाए ।
कार्यक्रम समाजका अध्यक्ष ध्रुव थपलियाको अध्यक्षता तथा चितवन मेडिकल कलेज भरतपुरका अध्यक्ष डा. हरिश्चन्द्र न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो क्रममा समाजका अध्यक्ष थपलियाले सबैको सहयोग पाए चितवनलाई रक्तदानका लागि नमुना जिल्ला बनाउने प्रण गरे ।
मन्तव्य व्यक्त गर्ने क्रममा प्रमुख अतिथि डा. न्यौपानेले रक्तदाता बढाउन भौतिक तथा प्राविधिक सहयोग प्रदान गर्न तयार रहेको बताउनुभयो । ‘अहिले एक पोका रगतबाट चार पोका बनाउन मिल्ने प्रविधि आइसक्यो’, उहाँले भन्नुभयो, ‘एकै जनालाई दिएर रगत दुरुपयोग गरिरहेका छौं, प्राविधिक सहयोग गर्छौं सदुपयोग गरौं ।’
त्यस्तै निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष डा. नारायणसिंह कु“वरले पनि जनचेतना तथा उत्प्रेरणा प्रदान गर्न सहयोग गर्ने वचन दिए । रक्तसञ्चार केन्द्र भरतपुरका दीपक न्यौपानेले रगत संकलन गर्न निकै गाह्रो भएकाले सधैं अभाव सिर्जना हुने गरेको बताए ।
गोष्ठी कार्यक्रम संयोजक हीरामान महर्जनले समाजले रक्तदातालाई चेतना अभिवृद्धिको काम गरिरहेको बताए । सो क्रममा समाजका उपाध्यक्ष राजकुमार गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Related Posts

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

समानान्तर भेला गरे कारबाही गर्ने अनेरास्ववियुको चेतावनी

समानान्तर भेला गरे कारबाही : अनेरास्ववियु

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

Discussion about this post

अन‌ि यो पनि

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन
विचार

चितवनमा पर्याय बन्दै थारु संस्कृति र पर्यटन

राणाकालीन समयमा औलो (मलेरिया) लाग्ने क्षेत्रका रुपमा बदनाम चितवन हाल स्वदेशी तथा विदेशी प्रकृतिप्रेमी (नेचर लभर) पर्यटकमाझ अत्यन्त लोकप्रिय छ...

Read more
Chitwan Post

विश्व सम्पदाहरुलाई जोगाऔँ

Chitwan Post

अपाङ्ग सेवा संस्थालाई वासिङ मेसिन

Chitwan Post

रड्स रामपुर र हानामी क्वाटरफाइनलमा

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

अयोध्याधाममा स्वेच्छिक दान दिने बढ्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In