ADVERTISEMENT
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

रेफरल क्लिनिक सञ्चालन हुने

by चितवन पोष्ट
२०७१ जेष्ठ ३१, शनिबार ०२:५६ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

यसबीच कुष्ठरोग प्रभावित व्यक्तिहरुको सहजीकरणको लागि रत्ननगर अस्पतालमा सामुदायिक कुष्ठरोग रेफरल क्लिनिक तथा असर्मथता बचावट केन्द्र सञ्चालन गरिने भएको छ ।
जिल्ला जनस्वाथ्य कार्यालय चितवनमार्फत असार १ गतेबाट रत्ननगर अस्पतालमा सो केन्द्र सञ्चालन गर्न लागिएको हो । कुष्ठरोगीको अवस्थाका बारेमा निगरानी गर्ने, उनीहरुको समस्या समाधान गर्ने र अङ्गभङ्ग हुन नदिन अपनाउनुपर्ने विषयमा सहजीकरण गर्न केन्द्र सञ्चालन गर्न लागिएको हो ।
रत्ननगरसँग जोडिएका गाविसहरु बछौली, जुटपानी, पदमपुर, शक्तिखोर, पिठुवा, खैरहनी नगरपालिका, कठार, पिप्ले, लोथर गाविसलाई लक्षित गरी केन्द्र सञ्चालन गर्न लागिएको जिल्ला जनस्वाथ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले बताउनुभयो ।

Related Posts

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

समानान्तर भेला गरे कारबाही गर्ने अनेरास्ववियुको चेतावनी

समानान्तर भेला गरे कारबाही : अनेरास्ववियु

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

एकैदिन २३५१ सङ्क्रमित, छ जनाको मृत्यु

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

Read more
हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In