ADVERTISEMENT
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२० फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भरतपुर उपमहानगरपालिका बन्न पूर्वाधार तयार

by चितवन पोष्ट
२०७१ जेष्ठ २६, सोमबार ०२:४९ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । भरतपुर नगरपालिका निकट भविष्यमा नै उपमहानगरपालिका हुनेभएको छ । नगरपालिकाले उपमहानगरपालिका हुनका लागि सम्पूर्ण पूर्वाधार तयार भएको जनाएको छ ।
विकासका पूर्वाधार, आन्तरिक आय, जनसंख्या जस्ता सूचकहरु पूरा भएको कार्यालय प्रमुख नारायण सापकोटाले बताउनुभयो । त्यस्तै नगरपालिकाले भरतपुर नगरपालिकामा गाभिन चाहने सीमा जोडिएका गाविसले आजका मितिसम्म कार्यालय समयभित्र जिल्ला विकास समिति चितवनमा सहमतिको जानकारी पठाउन सक्ने उहाँले बताउनुभयो ।
हाल जिल्लामा भरतपुर, रत्ननगर, चित्रवन र खैरहनी नगरपालिका रहेका छन् । चित्रवन र खैरहनी एक महिनाअघिमात्रै नयाँ नगरपालिका घोषणा भएका हुन् । नयाँ नगरपालिकामा कार्यालय स्थापना र केही काम समेत सुरू भइसकेको छ ।

Related Posts

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

Chitwan Post

‘बागमती नदीमा सतह बढ्न सक्छ’

Discussion about this post

अन‌ि यो पनि

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत
समाज

जिल्लाका प्रमुखहरुलाई उवासंघ–चितवनको स्वागत

भरतपुर । उद्योग वाणिज्य संघ–चितवनले बुधबार जिल्लाका नवआगन्तुक प्रमुखहरुको स्वागत गरेको छ । संघले चितवन जिल्लामा सरुवा भएर आएका प्रमुख...

Read more
दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

दूरसञ्चार प्राधिकरणका सेवा सुलभ र भरपर्दो तुल्याउन आग्रह

Chitwan Post

‘बागमती नदीमा सतह बढ्न सक्छ’

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

बुद्ध एयरले जनकपुर–अयोध्यामा उडान गर्ने

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छ : डा महत

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In