ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सुन पसलभित्रै पक्राउ

by चितवन पोष्ट
२०७१ जेष्ठ २६, सोमबार ०२:४७ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मुग्लिन । चितवनको मुग्लिनबजारमा सुन चोर्न ताला फोरेर पसलभित्र छिरेका दुईजनालाई प्रहरीले सुनपसलभित्रै पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक लोकबहादुर गुरूङले आइतबार बिहान करिब ३ बजेको समयमा त्रिवेणी सुन पसलबाट पक्राउ गरिएको हो  ।
सुन पसलको ताला काटेर भित्र छिरेको भनी स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीलाई खबर गरेपछि मुग्लिन प्रहरी पसल घेराउ गर्न पुगेको थियो । प्रहरी आएको चाल पाएपछि पसलको भित्रपट्टिबाट उनीहरूले सटरमा ताला लगाएका थिए ।
पछि प्रहरीले भित्तो फोरेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा राजकुमार थापा र रमेश थापा रहेका प्रहरीले जनाएको छ । एकजना चितवनका र एक नुवाकोट घर भएका उनीहरूको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो । घटनाको विषयमा बेलैमा थाहा पाएकाले चोरी हुन भने नपाएको प्रहरीले जनाएको छ ।

Related Posts

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम

Discussion about this post

अन‌ि यो पनि

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार
प्रमुख समाचार

चितवन निकुञ्जको हात्तीसार र पोष्टमै पुगेर उपचार

रत्ननगर । प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका छ वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै हात्ती उपचार...

Read more
थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

थारु अगुवा अजितरामप्रति श्रद्धाञ्जली

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

निर्वाचन कार्यक्रम स्थगित : तयारीमै गुम्यो झन्डै चार लाख

सिडिओ भट्टराईको चितवन बसाइँ : ‘कहिले निर्मम त कहिले समन्वयकारी’

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

उज्ज्वल साकोसको अध्यक्षमा घिमिरे

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In