ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

थनेत एमालेमै फिर्ता

by चितवन पोष्ट
२०७१ जेष्ठ २६, सोमबार ०२:४६ गते
in राजनीति, समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कावासोती । सङ्घीय समाजवादी पार्टीका पोलिटब्युरो सदस्य मझीलाल थारु थनेत नेकपा (एमाले) मै फर्कनुभएको छ ।
कावासोतीस्थित आफ्नै घरमा आइतबार पत्रकार सम्मेलन गरी उहाँले समाजवादी पार्टीले जातीय मुक्ति गर्दै समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरे पनि त्यसबाट विचलित भएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेको नवौँ महाधिवेशनको दस्तावेजमा स्पष्ट रूपमा सामाजिक आर्थिक रूपान्तरणको ढाँचा प्रस्तुत गरिएकाले त्यसबाट प्रभावित भएर मैले एमालेमा फर्कने निर्णय गरेको हुँ’, सङ्घीय समाजवादीले कहिले माक्र्सवादी मोडेल त कहिले अफ्रिकी मोडेल भन्ने द्वैध चरित्र प्रस्तुत ग¥यो, त्यसैले बस्न सकिन ।’
थनेत विसं २०४८ मा एमालेबाट नवलपरासी क्षेत्र नं २ मा विजयी भएपछि तत्कालीन महासचिव मदन भण्डारीले उहाँलाई लुम्बिनी टाइगरको उपमा दिनुभएको थियो । विसं २०५१ मा पनि उहाँ क्षेत्र नं २ बाटै निर्वाचित हुनुभएको थियो ।
विसं २०६३ पछि पाँच वर्ष लुम्बिनी विकास कोषको कोषाध्यक्ष रहनुभएका थनेत एक वर्ष अगाडि समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो । रासस

Related Posts

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

ग्रामीण यातायातमा सञ्चालक समिति चयन

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

Discussion about this post

अन‌ि यो पनि

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने
राजनीति

सिटी हल र गोन्द्राङ–पुलचोक सडकको शिलान्यास गर्न प्रधानमन्त्री आउने

भरतपुर । निर्माणाधीन भरतपुर सिटी हल र गोन्द्राङ–पुलचोक सडक विस्तारको शिलान्यास गर्न प्रधानमन्त्री केपी ओली चितवन आउने भएका छन् ।...

Read more
नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

नारायणगढ लेडी जेसीजको अभिमुखीकरण तालिम

Chitwan Post

नवलपुरका ८ स्थानीय तहमा अपाङ्गता सर्वेक्षण सुरु

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

केरा उत्पादक संघको अधिवेशन माघ १७ गते रत्ननगरमा हुने

Chitwan Post

अनुचित व्यापारिक कारोबार गर्ने एकसय बढी फर्म कारबाहीमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In