गैंडाकोट । आदिवासी जनजाति महिला महासंघले कुशन गुडिया तथा उद्घोषण तालिम दिएको छ । महासंघका अध्यक्ष सावित्री श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको तालिममा कार्यकारी अधिकृत गोविन्द सिग्देल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा जनजाति महासंघका क्षेत्रीय अध्यक्ष प्रेम भुजेल र गाउँ समन्वय समितिका अध्यक्ष टकबहादुर थापा मगरलगायतले मन्तव्य राख्नुभएको थियो ।
Discussion about this post