देवघाट । कश्यप गोत्रीय अधिकारी समाज नेपालको आयोजनामा कश्यप प्रतिभा राष्ट्रिय पुरस्कार वितरण एवम् ज्येष्ठ अभिभावक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षता एवम् सभासद् शेषनाथ अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post