भरतपुर । चितवन टेम्पो माइक्रो तथा मिनीबस व्यवसायी समितिको विशेष साधारणसभा तथा १६ औं अधिवेशनबाट चिनीबहादुर बोहरा अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ ।
२३ गते नारायणगढमा सम्पन्न अधिवेशनबाट अध्यक्षबाहेक अन्य पदमा भने पहिलेकै व्यक्तिहरु रहेका छन् । यसअघि १३ औं अधिवेशनबाट पनि बोहरा नै अध्यक्ष चुनिनु भएको थियो । निवर्तमान अध्यक्ष बाबुराम दवाडीले राजीनामा दिएपछि बोहरा पुनः अध्यक्ष हुनुभएको हो ।
Discussion about this post