ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

थारु भाषाको चलचित्र सङ्हातिको शुभमुहूर्त

by चितवन पोष्ट
२०७७ पुष ३, शुक्रबार ०८:२९ गते
in कला, समाचार
0
मुग्लिन–नारायणगढ खण्डमा पुल निर्माण धमाधम : साँघुरा पुल विस्थापित गरिँदै
9
SHARES
Share on FacebookShare on Twitter

खैरहनी । थारु भाषाको कथानक चलचित्र सङ्हातिको बिहीबार एक कार्यक्रम बीच शुभमुहूर्त सम्पन्न भएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहूर्त सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरीलगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष होमकुमार पुन, वडा नं. ६ का वडाध्यक्ष रामशरण पाण्डे, थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरी, थारु पत्रकार संघ नेपाल चितवन शाखाका निवर्तमान अध्यक्ष कारी महतोलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
डियर लभ फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता हरिशरण चौधरी र थनबहादुर महतो रहेका छन् । फिल्मको लेखन तथा निर्देशन किशोर चौधरीले गर्दैछन् । फिल्ममा गीतको शब्द, संगीत पनि किशोर चौधरीकै रहेको छ ।
सुरेश लामा, अन्नु चौधरी र आदेशको गायन, किशोर र हीरा चौधरीको नृत्य, मनोज चौधरीको द्वन्द्व, संजय लामाको श्रृंगार, रवि कोइराला र लक्ष्मण घिमिरेको छायाङ्कन रहेको छ ।
चितवन, कैलाली, जनकपुर, राजस्थान लगायत क्षेत्रमा छायाङ्कन गरिने फिल्मको मुख्य भूमिकामा जितेन्द्र चौधरी र शोभा चौधरी नायक÷नायिकाको रुपमा रहेका छन् । अन्य कलाकारहरुमा भुलन चौधरी, हरिशरण चौधरी, सरिता महतो, विनिता चौधरी साथै विशेष अतिथि कलाकारमा सुरेश चौधरीको भूमिका रहने जनाइएको छ ।
शुभमुहूर्त कार्यक्रम निर्माता हरिशरण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । यो फिल्म खिचरा र फागुको बीचमा रिलिज गर्ने लक्ष्य रहेको निर्माता चौधरीले बताए ।

Related Posts

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

चितवनका थारु समुदायले आज खिचरा उत्सव मनाउँदै

Discussion about this post

अन‌ि यो पनि

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी
समाज

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

इनरुवा । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा मंगलबार माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने...

Read more
प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In