गैंडाकोट । विश्व वातावरण दिवसको अवसरमा गैंडाकोट नगरपालिका र गैंडाकोट महिला सञ्जालको सप्ताहव्यापी नगर सरसफाइ कार्यक्रम शनिबार पनि भएको छ । सिसौघारी टोल विकास समिति, सिलान्यास चोक गैंडाकोटले टोल सरसफाइ कार्यक्रम गरेको थियो ।
समितिका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष ओमनाथ सुवेदीले यस्तो कार्यक्रमले निरञ्न्तरता पाउने बताउनुभयो ।
Discussion about this post