ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

‘भ्रष्टाचारविरुद्ध सेवाग्राही सचेत हुनुपर्ने’

by चितवन पोष्ट
२०७१ जेष्ठ २४, शनिबार ०१:०४ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । जनताको प्रत्यक्ष सम्पर्क हुने कार्यालयमा हुन सक्ने भ्रष्टचार विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई सचेत पार्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
भरतपुरमा आयोजित मालपोत कार्यलयको सेवा सम्बन्धमा भ्रष्टाचारविरुद्ध अभियान चितवनले गरेको छलफल कार्यक्रममा सहभागीले सरकारी सेवा झण्झटिलो भएको बताएका छन् । सरकारी सेवा प्रवाहको अवस्था विस्तारै सुध्रे पनि झण्झटयुक्त प्रक्रियाले गर्दा भ्रष्टाचार मौलाएको आंैल्याएका छन् ।
भ्रष्टाचारविरुद्ध अभियान चितवनका संयोजक भीमबहादुर श्रेष्ठले सरकारी क्षेत्रमा रहेको भ्रष्टाचार नियमित अनुगमन तथा प्रभावकारी कार्य सञ्चालन भएमात्रै सुधार हुनसक्ने बताउनुभयो ।
मालपोत कार्यालय चितवनका मालपोत अधिकृत गुरूदत्त सुवेदीले मालपोत कार्यालयले ७० भन्दा बढी कानुनहरु कार्यान्वयन गर्नुपर्ने, विकसित भएका प्रविधिहरुको प्रयोगका लागि कानुन अभाव भएकाले पनि कार्य सम्पादनमा समस्या आएको बताउनुभयो । उहाँले गुनासो र भ्रष्टाचार नियन्त्रणको शून्य सहनशीलताको नीति अवलम्बन गरिएको, राजस्व संकलनका लागि बैंक काउण्टरको व्यवस्था गर्न लागेकोले सेवा थप प्रभावकारी बन्ने जिकिर गर्नुभयो ।

Related Posts

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

चुनौतीपूर्ण बन्दै क्रिकेट रङ्गशाला निर्माण

समानान्तर भेला गरे कारबाही गर्ने अनेरास्ववियुको चेतावनी

समानान्तर भेला गरे कारबाही : अनेरास्ववियु

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In