ADVERTISEMENT
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

ढाँटेर भै सज्जन

by चितवन पोष्ट
२०७१ जेष्ठ २४, शनिबार ००:५३ गते
in साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

– जीवनहरि शमा
(छन्द ः शार्दूलविक्रीडित)
केको भाषण गर्दछौ ठूलोठूलो चर्काे स्वरै झिक्दछौ
पाहुनाहरुको इसारा भरमा कोको यहाँ पर्दछौ
भेँडाभेँडी र बाख्री यी हजुरका बोका नहोऊन् जन
नेपाली जनताबीचै बस तिमी ढाँटेर भै सज्जन ।।
दिन्छु सुख्ख र शान्ति यै मुलुकमा भन्थ्यौ बडा जोडले
मै ठूलो गतिलो अरु सब झिना भुक्छौ अति तोडले
सत्ता लोलुप भै यसै बसिरहू साँच्चै रिसाए जन
नेपाली जनताबीचै बस तिमी ढाँटेर भै सज्जन ।।
जनता मर्दछ भोकले जहीँतहीँ जहाजमाथि बस
काकाकुल भयौँ छहारी गगनै ओच्छ्यान भुइँ रछ
नेपाली वीरता कतातिर गयो नेपाली कुल्ली भन
दिएनौ कति काम देशभरमा ढाँटेर भै सज्जन ।।
माथि जानू कमाउनू अकुत जो सम्पत्ति के गर्दछौ
आफू–आपmू मिलीमिली सबकुरा मोजमस्तीमा पर्दछौ
होचा जो निमुखा कमाइ नभाका दासत्व यस्तो किन ?
कोदालो हँसिया हलो र बिरूवा ढाँटेर भै सज्जन ।।
मुक्ति–मुक्ति त भन्दछौ जहीँतहीँ नीतिसरी जप्दियौ
भ्रमै मात्र पगारी राख जनमा आक्रोश यो थप्दियौ
मान्छे मार्न र मर्न चोरी गर्नै बालबालिका बेचन
चेलीबेटी बलात्कृतै हुन गए ढाँटेर भै सज्जन ।।
बाजे क्रान्ति गरे पिताजी मइले पुस्ता तिनै क्रान्तिमा
नेपाली जनता जुरूक्क उठ लौ बस्छौ कति भ्रान्तिमा
नेता नीतिबिना भएन मुलुकै रीति नल्याईकन
हेपिने थिचिने सधैँ तल परे ढाँटेर भै सज्जन ।।
(सुम्बेक–७, इलाम)

Related Posts

‘तपस्या’ उपन्यास विमोचन हुने

‘तपस्या’ उपन्यास विमोचन हुने

Chitwan Post

युरेका पब्लिकेसनबाट प्रकाशित चार कृतिमाथि समीक्षा

ती दिनहरु हाम्रो संस्कार, राम्रो संस्कार

अष्टाङ्ग काव्ययात्रा [यात्रा संस्मरण]

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In